राजनीति

    Showing ८६१-८७० of १,९५८ items.
  • ६० जना मजदुर मजदुर संगठनमा थपिए

    धरान /धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ ।  कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् ।  बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् ।&

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ७२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल

    धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवालाई स्वदेशमै रोक्ने कार्यक्रम आवश्यक

    आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका छन् । रोजगारीका लागि विदेशिने क्रम चालू आर्थिक वर्षका प्रारम्भिक महिनामा केही कम भएको थियो तर हिउँदमा यो क्रम निरन्तर बढ्न थालेको छ । यस वर्ष सुरुका महिनाको तुलनामा मङ्सिर र पुसमा विदेशिने क्रम उच्च दरले बढ्न थालेको देखिएको छ । गत साउन महिनामा कामको खोजीमा ५५ हजार ५ सय ७५ जना नेपाली विदेशिएका थिए । पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ५०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक आपस सहकारीमा सुनील कार्की निर्वाचित

    इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ५८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रगत संकलन गर्न एनआरएनले दियो घुम्ती एम्बुलेन्स

    धरान/ रगत संकलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानको विवाद: स्वास्थ्यमन्त्री स्तरिय छलफल निष्कर्षविहीन

    धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ४९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चावी बुझाएरै आन्दोलमा उत्रिए बीपीका आन्दोलरत पक्ष

    धरान । बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुले ओपिडी लगायतका चावी अस्पताल प्रशासनलाई बुझाएर आन्दोलनमा उत्रिएका छन् ।चावी बुझाएर आन्दोलनमा उत्रिएका शिक्षक, चिकित्सक तथा कर्मचारीका कारण प्रतिष्ठानमा हुने उपचारसहितका अन्य सेवा प्रभावित भएको छ । ओपिडी बन्द हुदा त्यहाँ आउने विरामीहरु मार्कामा परेका छन् । बढुवा प्रक्रियाको सुचारुको माग राख्दै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको संयुक्त आन्दोलन चर्किदै गएको छ । प्रक्रियालाई अगाडि बढाउन माग राख्दै निरन्तर आन्दोलनमा होमिएका उनीहरुले आज प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्सरे बाहेकका सम्पूर्ण सेवाको बहिष्

    • प्रकाशित मितिः माघ १, २०८०
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा पहिचानवादीका तर्फबाट साझा उम्मेदवार

    धरान/ प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत प्रदेश नम्बर १ पुन नामकरण समितिले इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा पहिचानको पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । सुनसरीको धरानमा भएको बैठकले इलाममा हुने उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित एमाले उपाध्यक्ष सुभाष नेम्वाङको मृत्यु भएपछि सो क्षेत्र रिक्त रहेको छ । धरानमा सम्पन्न २ दिने बैठकले १० वटा निर्णय गर्दै ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन आउँदो फागुन १७ गते प्रदेश १ मा आम हडताल गर्ने निर्णय ग

    • प्रकाशित मितिः पुस २९, २०८०
    • ९४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा आन्दोलन : स्थानीय सरकारको चासो

    धरान/ बढुवा प्रक्रियालाई लिएर आन्दोलित धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको माग सुनुवाई नभएपछि स्थानीय सरकार धरान उपमहानगरपालिकाले चासो देखाएको छ ।उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीपी प्रतिष्ठानमै पुगेर प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् कावा उपकुलपति प्रा.डा. सञ्जिव शर्मा, रजिष्ट्रार सूर्य प्रसाद संग्रौलासंग भेटेर बढुवा प्रक्रिया सुचारु नहुनुको कारणबारे बुझ्नुभएको थियो । प्रतिष्ठानका अन्य पदाधिकारी सकारात्मक भएपनि निमित्त उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको ढुलमुले प्रवृत्ति देखिएको नेतृत्व गर्न नसक्ने मेयर साम्पाङले बुझेपछि निमित्त उपकुलपतिले चाडो राजीनामा दिएर काम गर्न सक्ने नेतृत

    • प्रकाशित मितिः पुस २९, २०८०
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘गुण र दोषको आधारमा प्रदेश सरकारको आलोचना हुन्छ’

    विराटनगर/ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारले गुण र दोषको आधारमा आलोचना हुने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले अहिले नै सरकारको कामको आलोचना गरिहाल्नु पर्ने अवस्था आई नसकेको बताए । ‘सरकारको आलोचना गरिरहनु पर्ने अवस्था आई सकेको छैन, उनले भने, एक सय दिन पुरा गरेपछि मात्र सरकारको गुण र दोषको आधारमा सरकारको आलोचना हुनेछ ।’ उनले दोस्रो प्रदेश सभाको एक वर्ष पुरा भएको स्मरण गराउँदै यो एक वर्षमा प्रदेश सभाले ५ मुख्यमन्त्री र २ सभामुख पाएको समेत स्पष्ट पार्दै यस्तो अवस्थामा पनि धेरै कामहरू सभाले गर्न नसकेको बताए । गत वर्

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved