राजनीति

    Showing 621-630 of 1,910 items.
  • स्रोत अभावका बाबजुद कोशीमा हुदैछन सामाजिक काम

    धरान/ हिमाली जिल्लाहरूमा बसाइसराइको दर उच्च छ । बसाइसराईसंगै वैदेशिक रोजगारीले महिला बालबालिका र ज्येष्ठ नागरिकहरुको बाहुल्यता छ, गाउँघरमा आजकाल । घरमा भएका बालबच्चा हेर्नुपर्ने आमाहरूलाई सहरमा मात्र हैन गाउँघरमा समेत दैनिक कामकाजमा अप्ठ्यारो पार्दै गएको छ । कामकाजी आमाहरुको समस्या समाधान गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २०७६ शिशु स्याहार केन्द्र स्थापना भयो । प्रदेश सरकारको सहयोगमा शिशु स्याहार केन्द्र स्थापना भएपछि उक्त भेगका आमाहरूलाई दैयनदिन काममा सहज भएको छ । केन्द्र सञ्चालन भएपछि बालबालिका हेरचाह गर्दा लाग्ने समय अन्य खेतीपाती तथा घरको काममा खर्च गर्न पाएको स्थानीय उर्मिला

    • प्रकाशित मितिः असार १७, २०८१
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले इटहरीमा बस्नेत निर्वाचित

    इटहरी/ नयाँ नेतृत्वको लागि शनिबारराती सम्पन्न भएको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेस बस्नेत निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा बस्नेतले निकटतम प्रतिद्वन्द्वी सुजन लामालाई १ सय १८ मतले पछि पार्दै निर्वाचित भएका हुन । बस्नेतले १९७ मत प्राप्त गर्दा लामाले ७९ मत प्राप्त गरे । यस्तै अध्यक्षका अर्का उमेद्धवार उमेश पौडेलले ६२ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भए । थापाले २०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मन्दिरा भटराईले १३१ मत प्राप्त गरिन् । यसै गरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । निकटतम

    • प्रकाशित मितिः असार १७, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा कानुन बनाउन जनशक्तिको अभाव

    विराटनगर/ कोशी प्रदेशले बनाएका कानूनहरूले निर्माणको चरणनै पुरा नगरेको पाइएको छ । कोशी प्रदेशले बनाएका ऐनको अध्ययन र समिक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मंसिरसम्म कोशी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समिक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानून संकायलाई जिम्मा दिएको थियो । प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावली अध्ययन र समिक्षाले मात्र अध्ययन र समिक्षाले पूर्णता नपाउने भएकाले प्रदेशले बनाएका निर्देशिका, मापदण्ड, कार्यविधि र कानूनको आवश्यकताको समेत अध्ययन एवम् समिक्षा गरिएको अध्ययन तथा समिक्षा टोली संयो

    • प्रकाशित मितिः असार १७, २०८१
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगर र उपमहानगरमा तलब र खाजा भत्ताको करोडौँ रकम बेरुजु

    विराटनगर/ कोशी प्रदेशमा रहेका महानगर र उप महानगर नियम विपरीत कर्मचारी भर्ना गरेकोमा प्रश्न उठाएको छ । महालेखाले डोर हाजिरी, करारमा र दरबन्दी विना नियुक्त भएका कर्मचारीलाई दिएको तलब भत्तालाई बेरुजुमा राख्दै अनियमितता भनेको छ । कोशी प्रदेशमा विराटनगर महानगर, इटहरी र धरान उप महानगरपालिका रहेका छन् । तीन वटै पालिकामा डोर हाजिरीमा, करारमा र दरबन्दी विना नै कर्मचारी राखेको भन्दै प्रश्न उठाएको छ । २०८१ को महालेखा प्रतिवेदन अनुसार विराटनगर महानगरमा ३०९ जना करारमा कर्मचारी राखिएको छ । उनीहरूलाई १३ करोड ३३ लाख २५ हजार १९९ रुपैयाँ तलब बापत भुक्तानी गरिएको छ । सो रकमलाई अनियमितता भन्दै महालेखाले म

    • प्रकाशित मितिः असार १३, २०८१
    • 781 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

    इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट

    • प्रकाशित मितिः असार १२, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको नगर सभा स्थगित

    धरान/  सोमबार हुने भनिएको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुन सकेन । नगरसभामा नयाँ आर्थिक बर्षको नीति ,कार्यत्रक्रम तथा बजेट विना नै नगर प्रमुख हर्कराज राईले नगरसभाको उद्घाटन गर्न खाजेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगर सभा स्थगित भएको हो । नेकपा संसदीय दलका नेता नरेश इवारमका अनुसार नयाँ आर्थिक बर्षको नीति कार्यक्रम तथा वजेट नल्याई नगरप्रमुखले सभा उद्घाटन गर्न मात्रै खोजेपछि नगर सभा स्थगित गरिएको हो । उनले भने,‘हामीले नगरसभा बहिस्कार गरेका होइनौं,नगरप्रमुखले नै नियम तथा नीतिको उलंग्घन गरेका हुन्,नीति तथा कार्यक्रम वजेट विना कसरी हुन्छ,हामी प्रक्रिया

    • प्रकाशित मितिः असार ११, २०८१
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारमा पशु सेवा शाखा, कृषकले भने अभाष गर्न नै पाएका छैनन्

    धरान/  देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छैनन् ।पशुमा लाग्ने रोगको निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बगरगाछीमा सानो क

    • प्रकाशित मितिः असार ११, २०८१
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा ध्यान दिन मेयर राईलाई काँग्रेसको ध्यानाकर्षण

    धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको समग्र विकासमा मिलेर अगाडि बढ्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ध्यानाकर्षण गराएका छन् । सोमबार उपमहानगरपालिकाकाका प्रमुख राईलाई ध्यानाकर्षण बुझाउदै काँग्रेस नगर समितिले ध्यानकर्षण गराएको हो । नगरका सभापति श्याम पोख्रेलेको नेतृत्वमा मेयर राईलाई ध्यानकर्षण बुझाउदै धरान आफ्नो श्रम, सीप लगानी र मेहेनतले निर्माण गरेको शहर भएकोले विगतदेखि नै जनसहभागिताको सहरको रुपमा चिनिएको बताएका थिए । उनीहरुले धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवम् धार्मिक रुपमा सद्भाव कायम गर्दै भाईचारा, भातृत्व र विकास निर्माणको उदाहरण बन्न मे

    • प्रकाशित मितिः असार १०, २०८१
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला पत्रकारको चिन्ता : पेशाबाट विस्थापितको पीडा

    विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चारीका समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला पत्रकारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सञ्चार ऐन छिट्टै ल्याई पत्रकारहरूको हक, हित र सूचनाको अधिकार स्थापित गरेर जाने प्रतिबद्धता जनाए । अहिले पत्रकारिता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अधिकारीले त्यसको लागि सबै क्षेत्र लाग्नु प

    • प्रकाशित मितिः असार १०, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकार : मुख्यमन्त्री र मन्त्रीको प्रतिपक्षद्धारा चर्को आलोचना

    मोरंग/ कोशी प्रदेशको बजेट छलफलमा मुख्यमन्त्री र मन्त्रीहरुकोे चर्को आलोचना भएको छ। शुक्रवार रातीसम्म चलेको कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदले भन्दा सत्ता पक्षीय सांसदले बजेटको आलोचना गरेका छन् । ७ घण्टा बढी चलेको प्रदेश सभाको बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट मन्त्रीका क्षेत्रमा मात्र केन्द्रित भएको बताएका हुन् । कोशी प्रदेश सभामा सबै भन्दा लामो बैठक शुक्रवार नै चलेको थियो । बजेट माथिको छलफलमा बोल्ने अधिकांश सांसदले सरकारले ल्याएको बजेट कुनै पालिका लक्षित, मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी आएको भन्दो आलोचना भएको हो । पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले

    • प्रकाशित मितिः असार १०, २०८१
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved