राजनीति

    Showing ४३१-४४० of १,९५८ items.
  • प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ : एमाले नेता प्रदिप

    इटहरी/  २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतेदेखि नै दाउपेच गर्न सुरु गरेको नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । १४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताएका हुन् । आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले भने,हामीले कुनै शर्तबिना ब्लाङ्क चेकम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ५७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा गुराँसका रूख काटिन थाल्यो

    इटहरी/ करिब तीन सय बर्ष अघिदेखि हुर्काइएका गुराँसका रुखहरु फुल्ने सिजनमै केबलकार निर्माण कम्पनीले धमाधम कटान थालेको छ । प्राकृतिक रुपमा महत्व बोकेका यस्ता ऐतिहासिक रुखहरु विकासका नाममा धमाधम कटान हुँदा पहिचानवादी बाहेक अन्य सरोकारवालाहरु मौन बसेका छन् । सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिए लगत्तै केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। रुख कटानसँगै सरकार बल प्रयोग गरेरै अब अगाडि बढ्ने बुझिएको छ । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहि

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ५,२१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गरिने

    धरान/ धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् । ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट भएको हो । ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्। माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • २,१९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र जिल्लाकै उत्कृष्ट,धरान चौथो,इटहरी लास्ट

    सुनसरी/ सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा वराहक्षेत्र नगरपालिका जिल्लाकै उत्कृष्ट नगर घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७.० अंक प्राप्त गर्दै सुनसरीकै उत्कृष्ट नगरपालिका घोषित भएको हो। आन्तरिक आम्दानी, कोषमा दाखिला भएको रकम, बजेट खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, आवधिक योजना, शिक्षा र स्वास्थ्यजस्ता सूचकहरूको आधारमा यो मूल्यांकन गरिएको नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए। अन्य नगर र गाउँपालिकाहरूको मूल्यांकन: # वराहक्षेत्र नगरपालिका – ६७.० अंक# इनरुवा नगरपालिक

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • १,०९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु आर्थिक अनियमितताको विवाद साम्य: विद्यार्थी संगठनहरूबीच सहमति, अनशन तोडियो

    धरान/  महेन्द्र बहुमुखी क्याम्पस, धरानमा स्ववियुले आर्थिक अनियमितता गरेको भन्दै आमरण अनशन बसेका विद्यार्थी संगठनहरू सहमतिपछि अनशन तोड्न बाध्य भएका छन्। बुधबार साँझ क्याम्पस प्रमुखको अध्यक्षतामा बसेको बैठकले स्ववियुको आय(व्यय पारदर्शी बनाउन १० दिनभित्र विवरण सार्वजनिक गर्ने सहमति गरेपछि विद्यार्थीहरूले अनशन स्थगित गरेका हुन्। विद्यार्थी संगठनहरूले पाँचबुँदे माग राख्दै अनशन थालेका थिए, जसअनुसार अब स्ववियु शुल्क रु। २०० मात्र कायम हुनेछ। त्यस्तै, क्याम्पसको बजेट निर्माण कार्यसमितिले अनुमोदन गर्नुपर्ने र कार्यक्रमहरू विद्यार्थी प्रतिनिधिहरूको समावेशी समितिमार्फत सञ्चालन गरिने सहमति भए

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्विरोध चयन

    विराटनगर/  प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनमा सुमन पुरीलाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ। अधिवेशनमा ४९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको छ। नयाँ कार्यसमितिका प्रमुख पदाधिकारीहरू: उपाध्यक्ष: युवराज विवश महिला उपाध्यक्ष: ज्योति चौहान महासचिव: बाबुराम भण्डारी कोषाध्यक्ष: विशाल नेम्वाङ सचिवहरू : रविन कट्टेल भोला श्रेष्ठ गणेश विष्ट लक्ष्मी उप्रेती समावेशी सचिवमा :– मञ्जु डाँगी, दिनेश सुब्बा लिम्बूसदस्यहरु :–१. टेकराज रिखम मगर२. लुलसी सुवेदी३. पुस्पराज थपलिया४. उमानाथ भण्डारी५. सरोज चौलागाई६. हरिहर नेपाल७. दिलु श्रेष्ठ८. प्रदिप चौधरी९. शि

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ३०औं जनयुद्ध दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    धरान/  नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले ३०औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। विहीबार बिहान धरानको भानुचौकमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता र शुभचिन्तकहरूले रक्तदान गर्दै जनयुद्धको स्मरण गरेका छन्। कार्यक्रमको प्रमुख आतिथ्य माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्वर काङमाङले गर्नुभएको थियो। धरान नगर समितिले प्रत्येक वर्ष जनयुद्ध दिवसलाई रक्तदान कार्यक्रममार्फत मनाउँदै आएको छ। यस वर्ष १२२ पिन्ट रगत संकलन भएको नगर सदस्य जीवन राईले जानकारी दिनुभयो। नगर समितिका अध्यक्ष उद्धव लिम्बुले जनयुद्ध दिवसका अवसरमा तीनवटा कार्यक्रम आयोजना गरिएक

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरा केबलकार विवाद, सहमति भएन,फेरी आन्दोलनको घोषणा

    विराटनगर/ लगातार दुई दिन सम्मको वार्तामा सहमति नभएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गरेका हुन् ।  आन्दोलनको घोषणा अनुसार भोलीदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर

    • प्रकाशित मितिः माघ २८, २०८१
    • १,६७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माओवादीका नेता दाजु र भाईको आतंकः स्थानीय अजय मण्डललाई कुटपिट गर्दै ज्यान मार्ने धम्की (भिडियोहित)

    विराटनगर/ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिव कुमार मण्डलका दाजु/भाईले स्थानीय एक जनालाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका छन् । आइतबार सुनवर्षी–६ स्थित कैमीमा माओवादी केन्द्रका नेता मण्डलका दाजु राजकुमार, भाई रामेश्वर र उनका भतिजहरु मिलेर स्थानीय अजय मण्डललाई कुटपिट गरेका हुन् । उनीहरुले ‘आमाचकारी’ गाली गर्दै लेखेटी–लखेटी कुटपिट गरेको अजयले बताएका छन् ।   भिडियो : उनले आफुले पाउने रकम माग्दा उल्टै पूर्वमन्त्री मण्डलका दाजु÷भाईले कुटपिट गर्ने र आगो लगाएर ज्यान मार्ने धम्की दिएको बताए । उनले लामो समयदेखि आफ्नो करिब तीन लाख र

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ७९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानीमा एमालेको योगदानः सांसद बस्नेत

    धरान । धरानमा पानी पर्याप्त छैन तर, जति उपलब्धता छ, त्यसमा नेकपा (एमाले) नेतृत्वको पूर्ववर्ति स्थानीय सरकारको योगदान रहेको कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बताएका छन् । नेकपा (एमाले) धरान ८ अरुणटोल कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै धरान उपमहानगरमा एमाले नेतृत्वको सरकार रहेकै समयमा खानेपानी अभाव पुर्तिका लागि स्रोतहरुको पहिचान र पूर्वाधार निर्माणको काम सुरुवात गरिसकिएकाले त्यही स्रोतबाट उपलब्ध पानीले हाल धरानको खानेपानी थेगिरहेको सांसद बस्नेतले बताए । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनु परेको र त्यसैको जगमा हालका जनप्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • १,०४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved