प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्विरोध चयन

  • फागुन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनमा सुमन पुरीलाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ।

अधिवेशनमा ४९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको छ।

नयाँ कार्यसमितिका प्रमुख पदाधिकारीहरू:

उपाध्यक्ष: युवराज विवश

महिला उपाध्यक्ष: ज्योति चौहान

महासचिव: बाबुराम भण्डारी

कोषाध्यक्ष: विशाल नेम्वाङ

सचिवहरू :

रविन कट्टेल

भोला श्रेष्ठ

गणेश विष्ट

लक्ष्मी उप्रेती

समावेशी सचिवमा :– मञ्जु डाँगी, दिनेश सुब्बा लिम्बू
सदस्यहरु :–
१. टेकराज रिखम मगर
२. लुलसी सुवेदी
३. पुस्पराज थपलिया
४. उमानाथ भण्डारी
५. सरोज चौलागाई
६. हरिहर नेपाल
७. दिलु श्रेष्ठ
८. प्रदिप चौधरी
९. शिसिर भट्टराई
१०. शिसिर चौलागाई
११. भुमिराज पराजुली
१२. प्रकाश पौडेल
१३. सुदिप अधिकारी
१४. बाबुराम बास्तोला
१५. राजकुमार वली
१६. बिष्णु गड्तौला
१७. बुद्धराज लिम्बू
१८. दुर्गा बहादुर कट्वाल
१९. दामोदर गुरागाई
२०. उपेन्द्र चाम्लिङ
२१. भिम मल्ल
२२. अच्युत राज सुवेदी
२३. मनोज दाहाल
२४. कपिल ठकुरी
२५. महेश गुरागाई
२६. रेवतीरमण निरौला
२७. रमेश थापा
२८. ढक बहादुर राउत
२९. सुरेश अधिकारी
३०. जुनु भट्टराई
३१. रुमा सिजाल
३२. सुनिता रसाईली
३३. समित्रा पोख्रेल
३४. शैलेन्द्र चौधरी
३५. लुकमान अन्सारी
३६. सुसिल मोराहाङ्ग लिम्बू
३७. भाष्कर चौधरी
३८. दुर्गा रसाईली
३९. श्याम सुन्दर सुतिहार

अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का लगायतका प्रमुख अतिथिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा आयोजक र प्रतिनिधि गरी १५६ जनाको सहभागिता रहेको प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जानकारी दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved