राजनीति

    Showing 1,801-1,810 of 1,922 items.
  • शनिवार बसेको नेकपा सचिवालय बैठक सम्पन्न

    धरान: सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रसे संयोजक सुर्य थापाका अनुसार आज (शनिवार) दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठक आगामी मंसिर १६ गते दिउँसो बस्ने स्थिगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले अर्का पार्टि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमा प्रस्तुत गरेका छन् ।  प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको थियो ।  आगामी मंसिर १८ मा  नेकपाको 

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

    धरान –सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजनितिक प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले राजनितिक प्रतिवेदन पेश गरेका थिए । आज बस्ने सचिवालय बैठकमा सोही प्रतिवेदनको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि मंसिर ३ गते बसेको बैठक १० दिनका लागि स्थगित भएको थियो । आजको बैठकले निकै महत्तवपूर्ण भएको जानकारहरु बताउदै

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय अलग भेला

    विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन । प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,251 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई

    इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए । ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो । प्र

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,043 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लोकप्रियताबाट अत्तालिनेहरु सरकार विरुद्ध लागे : प्रधानमन्त्री ओलि

    सुनसरी । पछिल्लो समय नेकपा भित्रको विवादले सरकार माथि नै प्रश्न उठिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको द्वन्दले सरकार ढल्ने आकलन भइरहँदा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने दाबी गरेका छन् । सरकारको लोकप्रियताले अत्तालिएका पक्षबाट सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको सोमबार उदघाटन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धि नचाहने मानिसहरु सरकार विरुद्ध लागेको बताए । उनले भने, ‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न प

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौसम प्रतिकूल हुँदा इलाम आएनन् ओली, निरास बन्दै फर्किए स्थानीय

    इलाम मंसिर ५गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन । कार्यक्रमको सम्पूर्ण तयारी सकेर ८ गते कार्यक्रममा ओलीलाई स्वागत गर्न तयारी साथ बसेपछि मौसम प्रतिकूल भएर हलिकप्टर अवतरण गर्न नसकको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली इलामस्थित जौबारी नआइ विरटनगर फर्किए पछि स्थानीय निरास बन्दै फर्केका हुन । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौबारीमा स्थापित प्रहरी बलको बोर

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,171 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेकपाको सचिवालय बैठक १० दिन सर्यो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकपछि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताए । मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए । यसअघि मंसि

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्ने निर्णय प्रति जनमुक्तिको आपत्ति

    धरान । दोस्रो जनआन्दोलनको उपलब्धीको रुपमा रहेको संविधानमा समेत उल्लेख गरिएको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्न सरकारले गरेको निर्णयको आपत्ति जनाउँदै राष्ट्रिय जनमुक्ति पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ । गत असोज ११ गते नेपाल सरकारको मन्त्रीपरिषदले गरेको निर्णय कानुन, न्याय तथा संसदीय मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेखी अब उप्रान्त नेपाल मात्र लेख्ने भनि असोज १८ गते पत्र जारी गरेको थियो । जारी परिपत्र प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै सरकारको निर्णय संघीयता, लोकतन्त्र र ग

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,514 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको जो बाइडनलाई बधाई दिएका छन्। प्रधान्मन्त्री ओलीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। ओलीले नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा मर्फात दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। Heartiest congratulations to Presi

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व मन्त्री तथा काङग्रेस नेता मीन बिश्वकर्माको स्वस्थ्य अबस्था गम्भीर

    धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved