राजनीति

    Showing १,७८१-१,७९० of १,९५९ items.
  • अध्यक्षका कारण पार्टी दोधारमा : पौडेल

    इटहरी/ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी हैकमका कारण कार्यकर्ताहरू अलमल्लमा परेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । पार्टीमा समाभति एक्लै हावी भइदिएका कारण सरकारले मनोमानी गर्न पाएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक रहेको दोहो-याए । ‘ओलीको कदमविरूद्ध एक ढिक्का भएर लागौँ भन्दा सभापति देउवा मान्नुभएको छैन’, नेता पौडेलले थपे, ‘बरू उल्टै निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको सुन्दा

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • ८६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो पक्षमा निर्णय नभए आन्दोलन’

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना गरेर देशलाई अस्थिरतातर्पm धकेल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । संसद् विघटनलाई जनताले अनुमोदन गरिसकेकाले नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । नेकपा (ओली समूह) प्रदेश एकले विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’ जनसभालाई सम्बोधन गर्दै ओलीले संसद् पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनीसमेत दिए । ‘संसद् विघटन जनताले अनुमोदन गरिसकेका छन्’, उनले भने, ‘नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प छैन ।’ उनले चुनाव

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • ७९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा (ओली समूह) इटहरीको अध्यक्ष याम कुमार सुब्बा

    धरान÷ नेकपा इटहरी ओली समूहको अध्यक्षमा याम कुमार सुब्बा चयन भएका छन् । साविक नेकपा एमालेको चार कार्यकाल इटहरीको नेतृत्व गरेका सुब्वाले अव नयाँ उत्साह र नयाँ शिरा वाट पार्टी र जनता विचको सम्वन्धमा लाइ सुदृढ गरिने वताए छ । उनले ब्यवस्थित कार्ययोजनाका साथ पार्टी संगठनलाई सृुदृढ गर्दै जनतामाझ पुग्ने जानकारी दिए ।त्यस्तै नेकपा इटहरीको उपाध्यमा चुडामणि भट्टराई र सचिवमा दुखीलाल चौधरी चयन भएका छन् ।

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • १,२३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा ओली समुहद्वारा सुनसरी जिल्ला कमिटी विस्तार

    धरान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ । नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह–सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेतभएको छ । यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक का

    • प्रकाशित मितिः फागुन २, २०७७
    • ८४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ओली नसच्चिए सडक आन्दोलन चर्किन्छ’

    इटहरी/ नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो कदमलाई तत्काल नसच्याए आगामी दिनमा सडक आन्दोलन चर्किने बताएका छन् । अध्यक्ष नेपालले शनिबार सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । २६ औँ जनयुद्ध दिवसको अवसरमा इटहरी–१९ को भवानीपुरस्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनपछि उनी सञ्चारकर्मीहरूसँग बोल्दै थिए । त्यसक्रममा उनले प्रम ओलीले संविधान मिच्दै संसद् विघटन गरेर मुलुकलाई दुर्घटनाको खाडलमा पु¥याएको र यसले गर्दा वर्तमान राजनीतिक अवस्था नै गञ्जागोल बन्न पुगेको धारणा राखे । मुल

    • प्रकाशित मितिः फागुन २, २०७७
    • १,०६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सङ्गठन सुनसरीको जिल्ला भेला धरानमा

    नेपाल पत्रकार महासङ्घ सुनसरीको १२ औ साधारण सभापछि नेकपाका विभिन्न गुट उपगुटले सुनसरीमा भ्रम फैलाउने काम गरेकाले भ्रमका पछि नलाग्न सुनसरी महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेले बताएका छ्न । पत्रकार महासङ्घले अग्रगमन प्रतिगमन नभनी प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता स्थापनाका लागि कटिबद्ध भएको बताए । पत्रकार महासङ्घ राजनीती गर्ने थलो नभएर पत्रकारको हकहितका पक्षमा पैरवी गर्ने सस्था भएकाले पत्रकारहरुलाई भ्रममा नपर्न आग्रह गरे । पत्रकार महासङ्घ सुनसरीले प्रेस स्वतन्त्रताबाहेक अन्य राजनीतिक गुटको इच्चाअनुसार निर्णय नगर्ने बताए । प्रेस सङ्गठन नेपाल सुनसरीको शनिबार आयोजित जिल्ला भेलामा अग्रज पत्रक

    • प्रकाशित मितिः फागुन १, २०७७
    • १,०६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् ’

    बिराटनगर/ नेपाली काङ्ग्रेसका युवा नेताहरूले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत काम गरे त्यसको विरोध हुने बताएका छन् ।काङ्ग्रेसको विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको निकास र आजको आवश्यकता’ विषयक विचार गोष्ठीका वक्ताहरूले सरकारका कदम प्रतिगामी र असंवैधानिक भएको दावी गरे । कार्यक्रममा अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने, ‘सर्वोच्च अदालतमाथि नेपाली काङ्ग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रद

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • ७२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशमा संसद् अवरुद्ध गर्ने सत्ता पक्षको तयारी

    बिराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी थालिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी यही माघ २५ गते बैठक बोलाएको छ । बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी भएको हो, तर मुख्यमन्त्री राई पक्षका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ जना सांसद्लाई बैठकमा सहभागी गराइए बैठक अवरुद्ध गर्ने बताएका छन् । माघ ७ गते सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन जम्मा ३ मिनेट चल्यो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए 

    • प्रकाशित मितिः माघ २२, २०७७
    • ८६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माघ २५ गते बोलाइयो प्रदेशसभा बैठक

    विराटनगर÷ प्रदेश १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेको लागि बैठक बस्ने जानकारी दिएको छ । माघ ७ गते करीब तीन मिनेट बसेर अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बैठक स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए । नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निक्कै महŒवका साथ हेरिएको छ । नेकपाभित्र चलेको एक समूहले अर्कोलाई कार्वाही गर्ने शृङ्खलाबीच फेरि बस्न लागेको बैठकको विषय

    • प्रकाशित मितिः माघ १९, २०७७
    • १,२६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो सङ्घीयतामा धेरै कमी–कमजोरीहरू छन्’ (अन्तर्वाता)

    लालीगुँरास नगरपालिका तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले मुन्धुमविद्को पहिचान बनाएका छन् । उनी लिम्बू इतिहास र संस्कृतिका जानकार एवम् यिनको संरक्षण अभियानकाअभियन्ता पनि हुन् । यी विषयसँग सम्बन्धित उनका पुस्तकहरू पनि प्रकाशित छन् । मेयरका रूपमा उनले गरेका काम, जनताका अपेक्षा, सङ्घीयताबारे उनको बुझाइ र चुनौतीबारे माबोहाङसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश : लामो समय जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि जनतामा कस्तो अपेक्षा हुँदो रहेछ ? हाम्रो स्थानीय तह पहाडमा पर्छ । चुनावको समयमा हामी घरदैलोमा जाँदा किसानहरूको पहिलो मा

    • प्रकाशित मितिः माघ १८, २०७७
    • १,३६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved