नेकपा (ओली समूह) इटहरीको अध्यक्ष याम कुमार सुब्बा

  • फागुन ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt बायाँँ तर्फबाट अध्यक्ष याम कुमार सुब्बा, उपाध्यमा चुडामणि भट्टराई, दुखीलाल चौधरी

धरान÷ नेकपा इटहरी ओली समूहको अध्यक्षमा याम कुमार सुब्बा चयन भएका छन् । साविक नेकपा एमालेको चार कार्यकाल इटहरीको नेतृत्व गरेका सुब्वाले अव नयाँ उत्साह र नयाँ शिरा वाट पार्टी र जनता विचको सम्वन्धमा लाइ सुदृढ गरिने वताए छ ।

उनले ब्यवस्थित कार्ययोजनाका साथ पार्टी संगठनलाई सृुदृढ गर्दै जनतामाझ पुग्ने जानकारी दिए ।त्यस्तै नेकपा इटहरीको उपाध्यमा चुडामणि भट्टराई र सचिवमा दुखीलाल चौधरी चयन भएका छन् ।

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved