राजनीति

    Showing 1,291-1,300 of 1,922 items.
  • "राजनीति जनताले गर्ने हो अदालतले होइन"

    धरान । वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुकको राजनीति विग्रिएको वताएका छन् । सुनसरीको धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभामा विहीवार कार्यक्रममा उक्त नेपालको राजनीतिक विग्रिएको भन्दै आक्रोस पोखेका हुन् । राजनीति गर्ने जनताले हो,त्यसका लागि जनताले सांसद चुनेर पठाउँछौ,अनि संसदले नीति निर्माण गर्ने हो तर यो मुलुकमा राजनीति २०४८ सालदेखि अदालतले गर्न थालेपछि जनताको राजनीति विगिएको प्रा.डा. न्यापानेको भनाई छ । उनले भने,‘२०४८ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी,तत्कालिन प्रधानमन्त्री गरिजा प्रसाद कोइराला अनि केपी शर्मा ओली नेतृत

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 1,434 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अहिलेसम्म निर्वाचित भएको क्षेत्रमा अपेक्षाभन्दा बढी नै काम गरेको छु : आचार्य

    धरान/ सुनसरी क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् ।उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गर

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान विकासको मोडल हामी सँग छ’

    आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘३१ वर्षमा नभएको काम ५ वर्षमा गरेर देखाउँछु’ भगवती चौधरी

    सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः १) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ? सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर ट

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 2,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बागीलाई केपी ओलीको कटाक्षः दिँदा नखाने, राति उठेर कोल चाट्ने

    धरान/ चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने बताएका छन् । पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट पारेका हुन् । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’ दलीय व्यवस्था, लोकतन्त्र र प्र

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिक २५ गते केपी ओली धरान आउँदै

    धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओल

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दबाबमा धरानको चुुनावी माहोल : ‘कांग्रेसमा अलमल, एमालेमा अल्छिपन’

    धरान/ आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनले धरानको माहोललाई निकै दबाब पुुर्ण बनाएको छ ।सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्र उमेद्धारको चुुनावी गतिविधिहरु निहाल्दा धरानको चुनावी माहोल निकै ‘दबाब’ मा रहेको देखिन्छ ।सत्ता गठबन्धन (कांग्रेस,माओबादी र एकीकृत समाजबादी) एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुका चुुनावी गतिविधि निकै रोचक तथा अन्योलपुुर्ण देखिन्छ । सत्ता गठबन्धनका उमेद्वार माओबादी केन्द्रका नेता मुुक्सामहाङ मेन्याङबो आफुु यस पटक चुुनाब हार्ने कुुनै क्लुु नै नदेखेको बताउँछन् । एमालेको आन्तरिक समस्या र बागी उमेद्धारका कारण आफुुलाई चुुनाब जि

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एमालेको नेतृत्वमा सुकुम्बासी समस्या समाधान हुन्छ’

    धरान ।नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवारहरुले भुमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार धरान १३ स्थित चुनावी घरदलोै अभियानमा पुगको उम्मेदवारहरुले सो कुराको प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावी कोण सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर १‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकाले कार्यान्वयन गर्नको लागि दुइ मत नभएको वताए । उम्मेदवार वस्नेतले भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई पुर्जा प्रदान गर्न ऐन वनिसकेको छ,अव कुनै सुकुम्वासी भुमिहीन हु

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ का लागि एमाले–जसपाका साझा उम्मेदवारलाई भोट

    सुनसरी क्षेत्र नं. १ का श्रमिकहरुले नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्यले १७६ सदस्य श्रमिक परिचालन कमिटी घोषणा गरेका छन् । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्प गरेका छन् । संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुको परिचालन कमिटी निर्

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 488 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेले बहुमत ल्याउँछ : नेम्बाङ

    इलाम/ नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय निर्वाचनपछि गठबन्धन थाङ्थिलो भएको छ, चुनाव जित्ने अवस्थामा छैन ।’ नेम्बाङले एमालेले बहुमत ल्याएर मंसिर ४ पछि सरकार बनाउने बताए । ‘मंसिर ४ पछि देशमा अध्यक्ष केपी शर

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 703 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved