समाचार

    Showing 7,991-8,000 of 8,714 items.
  • एक ट्याक्टर गोलिया बरामद

    विराटनगर । प्रहरीले मोरङको कटहरीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ । गएराति कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सिआरभी टोली कटहरीले काठ बरामद गरेको हो । कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सारले अनुमती दिएको प्रतिबन्धीत माछा, सुनसरी प्रहरीद्वारा पक्राउ

    धरान /  भन्सारमा रहेका सरकारी कार्यालयहरुकै मिलेमतोमा नेपाल तिर प्रतिबन्धीत माछाहरु भित्रिने गरेको पाइएको छ । सिमानाकामा रहेको सरकारी कार्यालयहरुले अनुमती दिएको भारी परिमाणको माछा सुनसरी प्रशासनले रोकिदिए पछि भन्सारका सरकारी कार्यालयहरुले तस्कर सँगको मिलेमतोमा प्रतिबन्धीत माछा निर्यात हुने गरेको पुष्टि गरेको छ । विराटनगरको भन्सार कार्यालयबाट प्रज्ञापनपत्र र पशु क्वारेन्टाइन विराटनगरबाट प्राप्त भएको खानयोग्यको प्रमाणपत्र लिएर आएको क्याट फिस नामक माछा प्रतिबन्धीत रहेको छ । तर पनि भन्सारले प्रमाणपत्र दिएरै आयात गर्न खुल्ला गरि दिएको हो । विक्रीका लागि भारतबाट नेपाल भित्रिएको क्याट फिस

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लब अफ इटहरी सिटिद्वारा बरगाछीमा बृक्षारोपण

    इटहरी /  सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको नितिगत अनियमितता कायमै

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ । एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ । कुनैपनि स्थानीय तहले कुनै क

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,071 पटक पढिएको
    • "तेज बन"
  • वीपीमा दुई जनामा कोरोना संक्रमण पुष्टि

     धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ । उनको उपचारमा शुरुवात देखिनै सावधा

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तरकारी किसानमा बजारको चिन्ता, विचौलियाले खान्छन बजार मूल्य

    इलाम / सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्थिन । तरकारी खेतिमा लागेकी टीका यस पटक तरकारीखेतीबाट सन्तुस्ट हुन सकिनन् । त्यस्तै सूर्योदय नपा १४ कै बिन्दु पौडेलले गतवर्ष हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा बेचे पनि यो सिजनमा त्यसरी बेच्न सकिनन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । टुप्पाबाटै हप्तामा चार हजार पाँचहजार सम्म हुन्थ्यो तर यसपटक उत्पादन भएको तरकारी बेच्न

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,161 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लिम्बुवान क्षेत्रको ऐतिहासिक तथा साँस्कृतिक स्थललाई राज्यले हिन्दुकरण गर्न खोजेको लिम्बुवानको आरोप

    धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,429 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट आएकी बिपिकि एक छात्रामा कोरोना संक्रमण

     धरान /  परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ । प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए । भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोन

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशीलाईनमा कालोपत्रे सम्पन्न, मेयर र उपमेयरद्वारा उदघाटन

    धरान । कालोपत्रे सडक निर्माणमा दु्रतगती लिएको शहरको रुपमा धरानलाई चिनिने गरिन्छ । यहाँ बनेका चिल्ला सडकहरु र जनता सँगको साझेदारीमा बनेका सडकहरु हेर्न र अवलोकन गर्न बाहिरी शहरहरु बाट पनि आउने गर्दछन् । जनप्रतिनिधीहरुले स्थानीय तह संचालन गर्न थाले पछि त झन कालोपत्रे सडक निर्माणको होडबाजीनै चलेको छ । थुप्रै सडकहरु यस वर्ष कालोपत्रे बने । यसै बिच धरानको मुख्य बजार नै रहेको धरान २ स्थित देशीलाईनमा पनि कालोपत्रे सडक सम्पन्न भएको छ । विगतको ४० फुट बाटो भत्काएर ५० फुटको बनेको कालोपत्रे सडक धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आइतबार संयुक्त रुपमा उदघाटन गरेका छन् । नगर

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको असर तरकारीमा , बिचौलीयालाई अवसर

    इलाम / किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन । चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन । सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved