शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’

  • माघ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ÷ नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगामी शनिबार (माघ १७) ‘सुपर स्याटरडे’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

त्यस दिन सुजुकीका चारपाङ्ग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् ।

‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने कम्पनीले जनाएको छ ।

त्यस दिन ग्राहकहरूलाई अधिकतम दुई लाख रुपैयाँसम्म र एक लाखसम्मको सुपर स्याटरडे नगद छुटका साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि प्रदान गरिने बताइएको छ ।

यो अफर शनिबार एक दिनका लागि देशभरका सबै ३८ वटा डिलरमा लागू हुनेछ ।

हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीका अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्वीप्mट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलका गाडी बिक्री गरिरहेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved