समाचार

    Showing 5,571-5,580 of 10,031 items.
  • बागीलाई केपी ओलीको कटाक्षः दिँदा नखाने, राति उठेर कोल चाट्ने

    धरान/ चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेसँग सहकार्य गर्ने दलहरुलाई मात्र जनताले भोट दिने बताएका छन् । पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने पनि एमाले अध्यक्ष ओलीले प्रस्ट पारेका हुन् । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला,’ सुनसरी क्षेत्र नं. १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिंदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’ दलीय व्यवस्था, लोकतन्त्र र प्र

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धनलाई ओलीको उपमा, ‘हुँडारको जत्था’

    एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको बाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन् । हुँडारले जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघले सिंहले स्यालले पहिले सिकारको हत्या गर्छ अनि मात्र मासु खान्छ, हुँडार यस्तो जनावर हो, जिउँदैमा टोक्दै खान्छ, कुनै जीव मर्दा उसले आधा खाइसकेको हुन्छ,’ ओलीले भन्नु भयोे, ‘यो गठबन्धन नामक हुँडारले असंवैधानिक ढंगले गैरकानुनी ढंगले एमालेलाई चारतिरबाट टोकेर सिध्याउन खोजेको छ ।’ ओलीले नेकपा एमाले विचार, संगठन, आन्दोलन र बलिदानको इतिहास बोकेर आएको पार्टी भएकाले यसलाई छलछाम गरेर धोका दिएर कसैले सिध्याउँछु

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी–१ मा तातो घाममा ढल्केको छातालाई भोट माग्दै अशोक राई

    धरान/ नेकपा एमाले र जसपाको गन्धनबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचनमा होभिएका उमेद्वारहरु अहिले सर्वसाधारणको घरदैलो भोट माग्न व्यस्त देखिन्छन् । उनीहरुले जनताको गुनासो सुन्दै त्यहा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नेगर्छन । विहीबार एमाले जसपा गठबन्धनका उम्मेद्वारहरु धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै त्यो क्षेत्रमा गर्नुपर्ने विकासका कामका विषयमा बुझ्ने काम गरेका छन् । सूर्य चिह्नको प्रभाव रहेको यस क्षेत्रमा धेरैलाई जसपा र एमाले गठबन्धन रहेको थाहा पाए पनि गठबन्धन गरेर उठेका उम्मेद्वारले समग्र सुनस

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 506 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कसैलाई सांसद बनाउन मात्रै तालमेल गरेको होइन, एमालेको सरकार बनाउन हो’

    धरान/ निवर्तमान संघिय सांसद जयकुमार राईले कसैलाई सांसद बनाउन मात्रै तालमेल नभएको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राईले भने –‘कुनै एक व्यक्तिलाई माननीय बनाउन मात्रै तालमेल भएको होइन, राष्ट्रिय आवश्यकताका आधारमा तालमेल भएको हो ।’ नेकपा एमालेले अघि सारेको महत्वपूर्ण योजनालाई कार्यान्वयन गर्न एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने भएकोले एमाले एक्लै लड्दा भन्दा तालमेल गर्दा सहज हुने भएकोले तालमेल गरिएको राईले बताए । उनले धरानका कार्यकर्तालाई निर्देशन दिँदै भने –‘हामीले पार्टीले लिएको नीति अनुरुप तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ । त्यसैले

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मत लिएर जान्छु, योजना लिएर आउछु’

    चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 1,658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिक २५ गते केपी ओली धरान आउँदै

    धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओल

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने एमालेजसपा तालमेलका उम्मेदवारको प्रतिबद्धता

    धरान/ एमाले-जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ प्रदेश सभा ुखु का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 1,582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गर्छौ’

    मोरङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा कृषकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने बताएका छन् । चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको व्यवस्थाको लागि पहल गरिने बताए । उनले भने–‘नेपाल कृषि प्रधान देश हो, यहाँ अधिकांश नेपाली कृष

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 548 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘म सत्ताको सुखमा हैन, जनताको दुःखमा केन्द्रीत हुन्छु’

    उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा स

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीय संसदमा स्वतन्त्रको क्रेज: ‘चेन्ज हुन सक्छ धरानको मुड’

    धरान/ धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरुसँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्की र क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् । बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन् । तपाईले तीनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका न

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 382 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved