समाचार

    Showing 5,551-5,560 of 8,608 items.
  • पाँचवर्षको सेवा सुविधा भत्ता सामाजिक काममा

    इलाम/ स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुख सयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गरिरहेका छन । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजर लगायत निर्माण सामग्री खरिद गरेर अनियमितता गर्ने र नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् । यस्ता क्रियाकलापले आफ्नैै मतदाता माझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । केही जनप्रतिनिधिले कानुन बमोजिम पाएको तलबभत्ता र सुविधा पनि सामाजिक सेवामा खर्चिएका छन् । इला

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 531 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एमाले भित्रै कार्यक्रम बहिष्कार

    धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्टको एन्टिबायोटिक्स सचेतना

    धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ । ‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ ।         वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

    नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताए । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताए । अभ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण

    धरान/  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषण गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्षको कारण चर्चामा आइरहने रावलले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषण गरेका हुन् । उनले (आज) आइतबार दिउँसो ३ बजे काठमाडौंमा एमा पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्। नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना हुदैछ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 462 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पिडित कृष्ण देवीको उपचारमा आर्थिक अभाव

    रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ । बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् । करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि ब

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 672 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • ‘शान्ती सुरक्षामा सम्झौता गर्दिन’

    इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा बिहीबार नव नियुक्त डिएसपि खगेन्द्र खडकाले कार्यभार सम्हालेका छन । उनले शहरमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा स्थापित गराउने सवालमा कुनै राजनीतिक दल वा कसैसंग सम्झौता नगरी कानुन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । केहि वर्ष अघि इटहरी प्रहरीमै प्रहरी निरिक्षकको जिम्मेवारी सम्हालेर अन्तै सरुवा भएर गएका थिए । त्यो बेला पनि इटहरीमा फस्टाएको बेश्याबृति अन्त्य गर्न तत्कालिन डिएसपि बिनोद कुमार शर्मालाइ साथ दिएका थिए । इटहरीमा हुने अपराधिक गतिविधिहरूलाइ नजिकबाट नियाली सकेका डिएसपी खड्काले समाजमा हुने अनैतिक गतिविधिको अन्त्यसंगै सुरक्षाको हिसाबमा कटिव

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेली प्रहरीद्वारा १६ केजी गाँजा बरामद

    रंगेली/ ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका १ स्थित बिशाल बजार चौक नजिकै बाट उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पो लाई सखरदिना को गस्ती टोलीले चेकजाँच गर्ने क्रममा १६ केजी गाँजा बरामद गरेको हो । प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका ३ बस्ने वर्ष २४ को बुद्दराज राई र टेम्पो सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान का लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्यमशिलको कारोबार डेढ अर्ब

    धरान/ धरान स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार ४ सय ८४ रुपैयाँ १६ पैसा कुल कारोबार गरेको छ । शनिबार आयोजना भएको १० औँ स्थापना दिवस तथा ९ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा.योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा खुद बचत ३६ लाख ९२ हजार २ सय ८९ रुपैयाँ ५० पैसा भएको बताए । सहकारीले विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयर बोनस कोषमा १२ लाख ९२ हजार ६ सय ५३ रुपैयाँ ६९ पैसा संचित गर्न सफल भइ कुल शेयर पूँजिको ५ प्रतिशतका दरले लाभांश वितरण गर्न सफल भएको बताए । सहकारीले आर्थिक वर्षक

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गाँजा खेतिलाई प्रोत्साहन गर्नुपर्छ’

    धनकुटा/ पुर्वी पहाडी जिल्लाहरुमा लगाइएका गाँजा खेती पटक पटक प्रहरीले मासिदिने गर्छ । विशेष गरि धनकुटाको शहीदभुमि गाउँपालिकामा गाँजा खेती हुने गरेको छ । गाँजा खेतीलाई वैधानिक मान्ने कि अवैध मान्ने बहस चलिरहँदा धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले जनता र राष्ट्रलाई समृद्ध बनाउन गाँजा खेति किसानलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए । शहीदभूमि गाउँपालिकाका जनताको समृद्धिका लागि गाँजा खेति आवश्यक भएको बताउँदै धनकुटाबाट निर्वाचित संघीय सांसद राईले २०३० सालदेखि प्रतिबन्धित भएको गाँजा खेतिलाई कानून बनाएर पुनः खेतिका लागि किसानलाई उत्साहित गर्नुपर्नेमा जोड दिए । धनकुटा नगरपालिका र धनकुटा न

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 452 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved