"राजनीति जनताले गर्ने हो अदालतले होइन"

  • मंसिर १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुकको राजनीति विग्रिएको वताएका छन् ।
सुनसरीको धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभामा विहीवार कार्यक्रममा उक्त नेपालको राजनीतिक विग्रिएको भन्दै आक्रोस पोखेका हुन् ।

राजनीति गर्ने जनताले हो,त्यसका लागि जनताले सांसद चुनेर पठाउँछौ,अनि संसदले नीति निर्माण गर्ने हो तर यो मुलुकमा राजनीति २०४८ सालदेखि अदालतले गर्न थालेपछि जनताको राजनीति विगिएको प्रा.डा. न्यापानेको भनाई छ ।

उनले भने,‘२०४८ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी,तत्कालिन प्रधानमन्त्री गरिजा प्रसाद कोइराला अनि केपी शर्मा ओली नेतृत्व प्रधानमन्त्री रहेका वेला भएको संसद विघटन गरे तर अदालतले सदर गरिदियो, के त्यो काम अदालतले गर्ने हो ?अदालतले राजनीति गर्ने हो र मिल्छ ?’

प्रा.डा. न्यौपानेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे तर अदालतले मिती नै तोकेर नाम समेत किटान गरेर प्रधानमन्त्री नै वनाएपछि अव नेपालको राजनीति थप जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यसैले यो गलत प्रवृतिलाई अन्त्य गर्नु पर्छ राजनीति जनताले गर्ने हो अदालतले होइन ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved