समाचार

    Showing 4,421-4,430 of 8,565 items.
  • प्राइम भिजन कलेज धरानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

    धरान । धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफलसंगै बिधार्थी तथा अभिभाबकहरुको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । कलेजले आफ्नै भवनमा परिक्षाफल सार्बजनिक तथा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राबिधिकहरुको उपस्थिति रहेको थियो । कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभ

    • प्रकाशित मितिः साउन १, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयको जग्गामा शौचालय नबनाउन आदेश

    धरान । विद्यालयको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक शौचालय बनाउने विराटनगर महागनरपालिकाको निर्णय उच्च अदालत विराटनगरले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । विराटनगर २ स्थित जनता नमूना माध्यामिक विद्यालयको हकभोगमा रहेको जग्गामा भएको पुरानो संरचना हटाएर महानगरले सार्वजनिक शौचालय बनाउने प्रक्रिया बढाएको थियो । वडा समितिको निर्णय कानुन विपरित रहेको भन्दै स्थानीय मनोज भट्टराई, राजकुमार कार्की, विद्यालयका कर्मचारी सिर्जन थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । शिक्षा ऐन, २०२८ को दफा १६ तथा शिक्षा नियमावली, २०५९ को नियम १५८ र १५९ तथा विराटनगर महानगरपालिका शिक्षा ऐन, २०७६ को दफा २२ समेतको प

    • प्रकाशित मितिः साउन १, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मुलुकको लागि गठबन्धनको सरकार घातक’

    धरान । नेकपा एमालेका प्रभावशाली नेता एवम पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गठबन्धन सरकार मुलुकको लागि घातक भएको बताएका छन् । नेम्बाङले सत्तामोहकै कारण गठबन्धन भएको बताउदै गठबन्धन सरकारले मुलुकको लागि उल्लेख्य काम केही नगरेको आरोप लगाए । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उदघटन गर्न धरान आएका नेम्बाङले सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने नेपालको संविधानमा प्रतिपक्षसँग छलफल र सरसल्लाह नगरी केही गर्न नपाउने प्रावधान भएपनि एमालेलाई प्रतिपक्षको भूमिकामा गठबन्धनले नलिएको बताए । उनले भने–‘नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि क

    • प्रकाशित मितिः साउन १, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई बर्ष कोरोनाको कारण बोलबम मेला लागेन: यो बर्ष भक्तजन बढ्ने

    धरान । यस बर्ष बोलबम मेला लाग्ने भएको छ । मेलाको तयारीमा स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति, जुटेका छन् । स्थानीय सरकार र पिण्डेश्वर बाबाधाम समितिले सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायतका अन्य संघसंस्थासँग छलफल अगाडि बढाएको छ । प्रत्येक साउनको सोमबार प्रदेश नंं १ का शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ । विगत दुई बर्ष कोरोना संक्रमणका कारण मेला लाग्न सकेको थिएन । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नेपाल सरकारले लगाएका लकडाउनका कारण मन्दिर सुनसान थियो तर यो बर्ष सहज अवस्था भएकै कारण बोलबम मेला भव्यताका साथ लगाउने तयारीमा जुटेका हुन । धरान उपमहानगरपालिका वडा नं. १४ ले बोलब

    • प्रकाशित मितिः साउन १, २०७९
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फलफूलका विरुवा वितरण

    धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ । वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो । एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका वि

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेश कलेजद्वारा फरक ढंगको शिक्षण सिकाइ

    धरान । नेपाल विजनेश कलेजले वि.वि.ए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास प्रयोग गरेको छ । वि.वि.ए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो भने, व्यावहारिक ज्ञानका लागी कक्षा कोठा भन्दा विल्कुल फरक विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म कार्यक्रम सञ्ंचालन भएको थियो । कार्यक्रम अषाढ २१ गते देखि अषाढ २४, २०७९ साल सम्म सञ्चालन भएको थियो । इभेन्ट मेनेजमेनट विषयसँग सम्बन्धित शिक्षण सिकाइाको श्रीमति सिमा कर्णले संयोजन गर्नु गरेकी थिइन् ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाङ्लो रेस्टुरेन्टमा आगलागी

    धरान । विराटनगरको एक रेस्टुरेन्टमा आगलागी भएको छ । विराटनगर २ मा नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको हो । इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक विहीबार दिउँसो १२ बजे आगलागी भएको थियोे । आगलागी भएर रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगोलागी भएको दुइ घण्टापछि आगो नियन्त्रणमा लिएको लिइएको थियो । होटलको ग्यास सिलेन्डरको पाइपल लिकेज भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किरात राई यायोख्खाद्वारा आन्दोलनको घोषणा

    धरान । नामाकरणको राजनीतिक छलफल चलिरहेको प्रदेश १ मा किरात प्रदेशको पक्षमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । इतिहास, सस्कृति, भूगोल र सभ्यताको आधारमा प्रदेशको नाम किरात राख्न दवाब दिने उद्देश्यले किरात राई यायोक्खाले जनप्रदर्शन, मोटरसाइकल र्‍याली, मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । धरानमा पत्रकारसम्मेलन गर्दै यायोक्खाले असार ३१ मा मोटरसाइकल र्‍याली, साउन २ गते धरान, इटहरी हुँदै प्रदेश राजधानी विराटनगर पुगेर मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने साथै कोणसभा गर्ने, साउन ३ गते मुख्यमन्त्री, पार्टीका सम्सदीय दलका नेता,

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,223 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको पदस्थापना सम्पन्न: कार्यक्रममा रुस, युक्रेन र श्रीलंकाको चर्चा

    धरान । सुनसरी उद्योग वाणिज्य सघ धरानको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम विहीबार सम्पन्न भयो । देशको अर्थतन्त्रसँग सरोकार राख्ने संघको कार्यक्रममा अथिति पनि आर्थिक क्षेत्रमा रहेर काम गर्नेहरु उपस्थित थिए । संघका उपाध्यक्ष राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले मुलुकको गिर्दो अर्थतन्त्रको विषयमा चर्चा गरे । उनीहरुले रुस र युक्रेनको युद्धले संसारलाई पारेको प्रभावसँगै श्रीलंकामा भएको ‘इकोनोमिक्स क्राइसिस’ को विषयमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पछिल्लो समय युक्रेन र रुसको युद्धक

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महासङ्घ अध्यक्षमा पुनः परदेशी

    धरान/ विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समिति अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशी पुनः सर्वसम्मतरूपमा चयन भएका छन् ।भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा बुधबार जुममा आयोजित भर्चुअल कार्यक्रमबाट उनी अध्यक्षमा छानिएका हुन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्षहरूमा डेन्जोम साम्पाङ (अमेरिका), विजय हितान (बेलायत) र गोविन्द गौतम (रसिया) छानिएका छन् । यस्तै, समितिका महासचिवमा सुनिता राई कन्दङ्वा (इजरायल), सचिवमा डा मनमूर्ति भुर्तेल (रसिया), सहसचिवमा डा नाज सिंह (रसिया) र कोषाध्यक्षमा के.बी. पौडेल (नेपाल) लाई छानिएको छ । यसैगरी, दामोदर ढकाल दीपक (न

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved