समाचार

    Showing 4,241-4,250 of 10,136 items.
  • नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै

    विराटनगर / विराटनगर रहेको नोबेल शिक्षण अस्पतालले मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट सुचारु गर्ने भएको छ । बिरामीलाई सहज सुविदा पुराउने उदेश्यले अत्याधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यस प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, नसा जाने भाग साँगुरिएका र हड्डी खिइएको जस्ता मेरुदण्ड सम्बन्धीको विभिन्न रोगहरुको शल्यक्रिया दूरबिनको माध्यमबाट गर्ने भएको छ । यसका लागि आवश्यक समन्वय र सहकार्य गर्न नोबेल अस्पतालले दक्षिण कोरियामा रहेको डेजियन युरी

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 1,018 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लायन्स क्लबले युवाका अधिकार तथा दायित्वका बिषयमा कार्यशाला

    बिराटनगर / लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगस्ट १२ अर्थात साउन २७ गते का दिन विश्व भर मनाइने युवा दिवसका अवसरमा लायन्स क्लब अफ बिराटनगर मेट्रोले आयोजना गरेको युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिराटनगरको स्थीत जेनिथ कलेजमा आयोजित उक्त गोष्ठीमा बिराटनगर भरिका करिब ६० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। गोष्ठीमा बिराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए भने अशोक शिवाकोटीले युवाहरु बिचमा हुनुपर्ने संचारका बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी सस्थ

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 885 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अबिरल बर्षाका कारण प्रदेशका केहि क्षेत्रमा बाटो अवरोध

    बिराटनगर / कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा हुदा बाढी पहिरोको कारण बिभिन्न क्षेत्रहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आउदा मेरिङदिन गाउँपालिका वडाम नम्बर – ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जोड्ने मोटरेबल पुल सम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ । त्यसैगी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरेर बाटो अबरोध भएको छ । भने ईलाम नगरपालिका वडा नम्बर –४ स्थित अधिकारी चोकको सडकमा पहिरो झरेर बाटो बन्ध भएको छ । यसैगरी तेह्रथुमको छथर गाउँपालिक

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 957 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते

    विराटनगर / विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते छन् ।  विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए । ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भएकाख

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सर्च एण्ड डिस्ट्रो अभियानमा सबै पक्षको साथ

    धरान/  धरानमा ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नु पूर्व आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुले एकै पटक आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छन् । जनस्तरबाटै सचेतना जगाउदै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्य अनुरुप सबैको उपस्थिति रहेको हो । धरानमा अहिले डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ । यसैलाई मध्यनजर गरी धरानलाई ‘जनस्वास्थ्यको आपत्तकालीन अवस्था&r

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 1,043 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

    धरान/ अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन्। राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन्। अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ। अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन। आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ। अलैँची उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 1,072 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमा खोटाङ र भोजपुरका डिएसपीको उपस्थीति

    विजयपुर / धरानका नगर प्रमुख हर्क साम्पाङ राईले करिब एक बर्षदेखि चलाएको श्रमदान अभियानले व्यापक रुप लिएको छ । धरानमा श्रमदानबाट नै  विकास भएको साथै नगर प्रमुख स्वयम हरेक दिन श्रमको अभियान लिएर वृक्षारोपणमा  लागि परेको देखेर उनको कामले प्रभावित भएर भोजपुर जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपि सरद कुमार थापा र खोटाङ जिल्ला प्रहरी कार्यालय प्रमुख नारायण प्रसाद चिमुरिया मेयर साम्पाङलाई भेटन वृक्षारोपण स्थल पुगेर शुभकामना दिएका छन । मेयर साम्पाङले धरानको विकासको लागि गरेको कामको प्रशंसा गर्दै यस्तो अभियान हरेक क्षेत्रमा गर्ने सके देशको विकास चाडै हुने बताएका छन । इमानदार र निस्वार्थ भा

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 1,956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुटर दुर्घटनामा परि १ को मृत्यु

    पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर – ११ फेवादिनमा स्कुटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबिार बिहान करिब ७: ३० बजेको समयमा नागिनबाट फिदिमतर्फ जादैगरेको प्रदेश १– ०३– ००१ प ५२७१ नम्बरको स्कुटर अचान अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय हेम कुमार कार्की र उनकी श्रीमती ६५ बर्षीय माया देवी कार्की घाईते भएका थिए। घाईते उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारको क्रममा माया देवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले बताएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 1,703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा पिआरपी रगतको अभाव

    धरान /रगत अभावका कारण धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु उपचारमा कठिनाई हुँदै आएको छ । प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा समेत रगतको अभाव चुलिएको छ । रगत अभावकै कारण अहिले रक्त सञ्चार सेवाले विभिन्न संघ संस्था सँग सहकार्य गरेर रक्तदान कार्यक्रलाई तिब्रता दिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण प्लेटलेस भएका विरामी धेरै आउने गरेका छन् । चिकित्सकले डेंगुको संक्रमण आउने वित्तिकै सिविसी चेक गराउने गर्छ । सिविसी चेकबाट विरामीको टोटल प्लेटलेट काउन्ट थाहा हुन्छ । एउट

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 951 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश प्रहरीको बार्षिक कार्ययोजना सार्वजानिक

    विराटनगर / कोशी प्रदेश प्रहरीले २०८० को बार्षिक कार्ययोजना सार्वजानिक गरिएको छ । शुक्रबार सम्पन्न उक्त बार्षिक कार्ययोजना कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना २०८० सार्वजनिक गरेका थिए । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा सांगठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल र प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै एवं नागरिकमैत्री सेवा प्रवा

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved