समाचार

    Showing 4,231-4,240 of 10,136 items.
  • समन्वयको अभावमा डेंगु संक्रमण भयावह

    धरान/  सरोकारवालाहरुको समन्वयको अभावका कारण धरानमा डेंगु संक्रमण बढद्दै गएको छ । अहिले धरानमा चेक गरेका विरामीमध्ये ७२ प्रतिशतमा डेंगु संक्रमण भएको पाइएको छ । डेगु सक्रमण वृद्धि भइरदा समेत यसकोे नियन्त्रणको लागी ठोस काम भने हुन सकेको छैन ।  आवट व्रेक भइसक्दा पनि धरान उपमहानरपालिका सगै प्रदेश सरकार र संघीय सरकारले केही गर्न सकेको छैन । माथिल्ला निकाय मात्र नभई स्थानिय स्तरमा पनि उपमहानगर र वडा कार्यलय विचमा समेत समन्व हुन सकेको छैन । सुनसरीको धरानमा गत बैसाखवाट सुरु भएको डेगुंको सक्रमणले महामारीको रुपमा लिएको छ । धरानमा आवटव्रेक भइसकेको छ , धरानमा मंगलससम्म ११ जनाले ज्यान ग

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आयुर्वेदिक उपचारमा आकर्षण बढ्दो

    झापा/  झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिए । आव २०७८/७९ मा १७ हजार छ सय ६५ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • 869 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ / बिराटनगर महानगरपालिका वडा नम्बर – १६ स्थीत छुट्टा –छुट्टै  ३ स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो प्रदेश १ –०१– ०१४ प.९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ लुकाई ल्याउदै गरेका बेलवारी नगरपालिका वडा नम्बर ४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रदेश १–०२– ०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा धरान– १५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान– ८ का ३१ बर

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमाको हत्यामा छोरा पक्राउ

    ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर –५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब १० : ३० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार र बाम्फोकले प्रहार गरेका थिए । उक्त घटना पछि धनमाया लिम्बुको घटनास्थलमा नै मृत्यु भएको छ भन्ने प्रहरी चौकी साँघुबाट खटिएका प्रहरी टोलिले लिम्बुलाई नियन्त्रणमा लएिका छन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 1,123 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध,

    बागलुङ/ आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्। बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबा

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजीनामाको जिकिर गर्दै : सांसद शर्मा

    काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन । केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् । सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

    विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 952 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अलैचीको मूल्य बढे पनि उत्पादनमा भने गिरावट

    धनकुटा/ अलैची खेतिबाट आत्मनिर्भरबन्दै गएका धनकुटाका कृषकहरु इस बर्ष भने अलैचीको भाउ बृद्धि हुदासमेत कृषक हर्षित छैनन् । मूल्य बृद्धि भएपनि उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ । यस बर्ष अलैचीको भाउ प्रतिमन ६० देखि ७० हजारसम्म पुगेको छ । विगतका बर्षहरुमा प्रतिमन १० हजारले पनि विक्री हुन मुस्किल अलैचीले यस पटक भाउ पाए पनि लामो समय परेको खडेरीका कारण उत्पादन घटेको कृषकहरु बताउँछन् । महालक्ष्मी नगरपालिका चानुवाका कृषक महेन्द्र पौडेलका अनुसार यस बर्ष अलैचीले मेहनत गरे अनुसारको मूल्य पाएको बताए । करिब २ विगाह क्षेत्रमा अलैची लगाएका उनले उत्पादनमा भने ह्रास आएको बताए । उनले भने–&lsqu

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 2,106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संखुवासभा कारागार प्रकरण पीडितले बुझे ६ दिनपछि शव

    संखुवासभा/  संखुवासभा कारागारभित्र कैदीको हत्या प्रकरणको छानविन क्रमिक रुपमा अगाडि बढाइएको छ । अनुसन्धानकै क्रममा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी आइतबार नै पक्राउ गरिएको छ । उनलाई पक्राउ गरी पाँच दिनसम्म हिरातमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । पीडितले चौधरी विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाटसंखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नु

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघाद्वारा बार टेन्डिङसम्बन्धी कार्यशाला सम्पन्न

    धरान /धरानस्थित मेघा हिमालयन कलेजले बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ ।  गत बिहीबार र शुक्रबार सञ्चालित कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत् २७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।  त्यस क्रममा विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा पनि जानकारी प्रदान गरिएको कलेजको होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख पोषण श्रेष्ठले बताए ।  इन्टरनेसनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहाल कार्यशालामा विशेष प्रशिक्षकका रूपमा आएका थिए ।  काठमाडौँको ककटेल एन्ड फलेयर एकेड

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 1,789 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved