मनोरञ्जन

    Showing 91-100 of 264 items.
  • सन्दकपुरमा पर्यटन प्रवर्धन गर्न महोत्सव

    इलाम /  पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत

    • प्रकाशित मितिः चैत्र २३, २०७९
    • 405 पटक पढिएको
    • भगीरथ भण्डारी
  • मिल्स क्रिकेट प्रतियोगिता दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

    मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए । दिल्लीका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घ

    • प्रकाशित मितिः चैत्र २१, २०७९
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छैटौंँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप कञ्चनजंघा सेमी फाइनलमा प्रवेश

    नडाहा /  बराहक्षेत्रको भरौलमा जारी छैटौ भरौल गोल्डपको सेमी फाइनलमा पाहुना टोली कञ्चनजँघा फुटबल क्लब सिलगुढी प्रवेश गरेको छ ।बिहीबार भएको दोस्रो क्वार्टर फाइनल खेलबाट आयोजक न्यु स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ५–६ गोल अन्तरले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कञ्चनजंगा सोनम चेप्चाले खेलकोे ३३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा न्युटारका मनिष राईले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए । त्यसपछि दुवै टिमबाटद कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धमेलिएको थियो । टाइब्रेकरमा आयोजक न्य

    • प्रकाशित मितिः चैत्र १७, २०७९
    • 404 पटक पढिएको
    • दिपक पुरी
  • स्वर्ण महोत्सवमा घण्टाघरको उद्घाटन

    धरान /  नेपालकै खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स पढाई हुने धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ति मनाएको छ स्वर्ण महोत्सवको अवसरमा कलेजले विविधि कार्यक्रमको आयोजना गरी मनाएको हो । सोही अवसरमा कलेजले स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनसँगै कलेज परिसरमा निर्माण भएको घण्टाघरको समेत उद्घाटन गरिएको छ ।भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले एक कार्यक्रमका बीच गरेका थिए । स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित

    • प्रकाशित मितिः चैत्र १६, २०७९
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप फुटबल उपाधि वडा नं ३ को पोल्टामा

    बराहक्षेत्र /  वराहक्षेत्र नगरपालिकामा सम्पन्न वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले हात पारेको छ । मङलवार सम्पन्न फाइनल खेलमा वडा नं १ लाई १ गोलको बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो । उपाधिसंगै वडा नं ३ ले २ लाख १ हजार सहित ट्रफी हात पारेको छ । त्यस्तै उपबिजेता बनेको वडा नं १ ले १ लाख १ हजार प्राप्त गरेको छ । तेस्रो बनेको वडा नं २ ले ५१ हजार र चौथौ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् । बिजेता टिमलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगायत वडाध्यक्षहरु जनप्रति

    • प्रकाशित मितिः चैत्र १५, २०७९
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रीय प्रविधि क्याम्पस ५० वर्षमा प्रवेश विविध कार्यक्रम गरी मनाउँदै

    धरान / धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० बर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाउने भएको छ । मुलुककै एक मात्र खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स क्याम्पसको रुपमा रहेको आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । बुधबार (आज) कलेजले स्वर्ण जययीनत मनाउन लागेको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीलले जानकारी दिइन् । उनका अनुसार स्वर्ण जयन्तीका अवसरमा बुधबार बिहान ७ बजेदेखि प्रभातफेरी (पदयात्रा) कार्यक्रम आयोजना गरिने छ । क्याम्पसबाट पुरानो बजार, छाताचौक, कोशी राजमार्ग हुँदै क्याम्पस परिसर पुगेर प्रभातफेर

    • प्रकाशित मितिः चैत्र १५, २०७९
    • 380 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको गोल्डकप हुने

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ । वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् । जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग, सुनसरीको राष्ट्रिय

    • प्रकाशित मितिः चैत्र १४, २०७९
    • 356 पटक पढिएको
    • दिपक पुरी
  • इटहरी गोल्डकप सगरमाथा युथ क्लबलाई उपाधि

    इटहरी /  सुनसरी– १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङगले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राइको प्रहार आकाशिएको थियो । सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, म

    • प्रकाशित मितिः चैत्र १२, २०७९
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कवितामा पनि पहिचानकै कुरा

    धरान /  धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क

    • प्रकाशित मितिः चैत्र १२, २०७९
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप विराटनगर सिटी सेमिफाइनलमा

    विराटनगर /  घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिेनटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आ

    • प्रकाशित मितिः चैत्र १०, २०७९
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved