वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

  • कार्तिक १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt -विकास चाम्लिङ राई

धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ ।

पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो ।

करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए ।

धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन ।

टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमार गुरुङ, दिपेन्द्र राई, शिवकुमार राई, भोला चौधरी, प्रभानन्द चौधरी, जितचन्द्र सुनुवार, भगिराज राई, देवेन्द्र खड्का र पुर्व मेयर तिलक राई रहेको छ ।

कार्यकममा सहभागि टिमलाई प्रमुख अतिथि तिलक राई, वडाध्यक्ष प्रविण राई र वडा सदस्य जमुना त्रिखत्रि मोक्तानले जितको सुभकामना दिएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved