राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन धरानमा सुरु

  • भदौ २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन धरानमा सुरु भएको छ ।

प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता, संविधान सभाध्यक्ष सुबास नेम्बाङले बिरुवामा पानी हालेर उद्घाटन गरेका छन् ।

375017596_1297266267846521_7930447541092152186_n

उद्घाटन सत्रमा युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री तथा युवा सङ्गठन इन्चार्ज महेश बस्नेत, एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल,

केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्यहरुलगायतको उपस्थिति छ ।

सुरक्षाका दृष्टिले पछिल्लो समय संवेदनशील रहेको धरानमा अधिवेशन लक्षित नेपाल प्रहरीले अधिकृत तहकासहित ३ सय ६४ जना प्रहरी खटाएको छ । सशस्त्र प्रहरीले २ सय ५० बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved