सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

  • भदौ २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / मोरङ र उदयपुर गरि दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार करिब ३:३० बजेको समयमा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर – ३ मा रहेको सोल्टी पुल स्थित पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को – १३ प ६१३० नम्बरको मोटरसाईकलाई पछाडीबाट ठक्कर दिदा भएको दुर्घटनामा  घाईते भएका मोटरसाईकल चालक झापा कमल गाउपालिका वडा नम्बर – १ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो ।

त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर –१० मा रहेको स्वर्गिय मदन भण्डारी स्मृती लोकराजमार्गमा शुक्रबार साझँ ५ बजे गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको ना.६ त ६६१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर – ११ का १७ बर्षीय सुरज मगरको उपचारको क्रममा धरानको विपि प्रतिष्ठान घोपामा उपचारको क्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved