बिषालु च्याउ खादा विरामी

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सोलुखुम्बुमा बिषालु च्याउ खाँदा ७ जना बिरामी भएका छन् ।

सोलु दुधकुण्ड नगरपालिका–११ बेलिडाँडाका ३ परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहका अनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा ४६ वर्षीय रामबहादुर मगर, ४५ वर्षीया कुमारी मगर, २२ वर्षीया सुनिता मगर बिरामी भएका हुन् ।

यसैगरि ३२ वर्षीय डोलबहादुर खड्का, ५८ वर्षीया डिकुरी माया मगर, ४६ वर्षीय इन्द्रबहादुर मगर र ४० वर्षीय काले मगर बिरामी भएको सूचना अधिकारी साहले जानकारी दिए ।

उनीहरुलार्य जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि लगिएको थियो । उपचारमा गएकामध्ये ६ जना स्वास्थ्य अवस्था सामान्य भई घर फर्किएका छन भने एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved