रकम अपचलनको आरोपमा सहकारीका तीन जना जेल चलान

  • असार २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / सहकारीमा बचत गरेको रकम अपलचत गरेको भन्दै सहकारीका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई जेल चलान गरिएको छ ।

२०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत वर्ष ४४ मन तामाङ र लेखा सहायक पदमा कार्यरत वर्ष ४६ को विश्वनाथ चौधरी तथा अध्यक्ष पदमा कार्यरत वर्ष ४५ को लाल बहादुर भण्डारीले ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना तथा ठगी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वनाथ चौधरी कारागार चलान भएका हुन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved