कांग्रेसको क्षेत्रीय समिति विस्तार, क्षेत्रीय सम्मेलनमा गगन थापा आउने

  • असार ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् ।

विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्रदिप थापा, सुरेन्द्र श्रेष्ठ, मनिष खड्गी, ध्रुव गिरी, राजेन्द्र राई, कमला वि.क  रुचाल, ढुण्डीराज ढकाल, दुर्गा देवी अधिकारी, कमल भट्टराई, भवानी ओझा, विनोद तिम्सिना, विष्णु श्रेष्ठ (सुन्दरी), विष्णु वराल, राजेश तामाङ, नवराज श्रेष्ठ, कृष्णवहादुर कार्की,

अशोक शाह, नर्मदा पौडेल, शेखर कार्की, शिव राई, शंकर विष्ट, चन्द्र बहादुर लिम्वु, मदन राई, कैलाश अग्रवाल, रविन्द्र राई, प्रदिप देवान,

तारा लामा, शारदा प्रसाद भट्टराई, गोविन्द सुवेदी, सुरज अधिकारी, राजकुमार तामाङ, हरिबहादुर राई, सूर्य राई, गंगा सिटौला नेपाल, शोभा सुनुवार, लोकेन्द्र खड्का, दामोदर श्रेष्ठ, गोकुल वराल, दिलिप श्रेष्ठ, राम बुढाथोकी, विकास श्रेष्ठ, संगीता वाहिङ राई, लक्ष्मी घिमिरे, रुपा राई, पुष्पा लिम्वु, विनोद मानन्धर र पुकल खापुङ रहेका छन् ।

बैठकले चयन गरेका सल्लाहकारहरुमा हरिनाथ वास्तोला, गिरिराज आचार्य, भिष्म काप्mले, उमा वास्तोला, मिना पुलामी, बुद्धि कटवाल, मदन ढकाल, नगेन्द्र ढुंगेल, सुरेशमान श्रेष्ठ, हेमलाल लिम्वु, डा। गोविन्द सुब्बा, डा.आनन्द आचार्य,

डा.चन्द्र सुब्बा, राजविमल श्रेष्ठ, सन्तोष सापकोटा, प्रभु श्रेष्ठ, हिरा उदास, कृष्णप्रसाद सुवेदी, चन्द्र्रप्रसाद श्रेष्ठ, राजदीप लामा, पदम लिम्वु, प्रेम पौडेल, कर्णवहादुर कार्की, अमृत धमला, बलराम थापा, प्रेम थापा, पूर्ण सुवेदी, डा।गोपाल भण्डारी, समर बम्जन, हर्ष सुब्बा, रतनप्रसाद राई, राजकुमार थोप्रा,

सचित शर्मा, नरकुमारी लिम्वु, टंक राना मगर, उर्मिला प्रधान, सरिता सुब्बा, गोविन्द बस्नेत, कमल पोखरेल, काशीराम चौधरी, रामराज महत, शिशाम्वर झा, शिवनारायण शाह, दिलकुमारी राई, जमुना मोक्तान, मोहन वराल, विष्णुकुमार सिंह, पदम लिम्वु, पूर्ण पाख्रिन, श्यामसुन्दर तामाङ, राजकुमार भुजेल,

मनोहर सुब्बा, कुमार मोक्तान, लक्ष्मण थापा, विशाल श्रेष्ठ, विजय श्रेष्ठ, महेशमोहन पलिखे, श्याम कुमार श्रेष्ठ, राजेन्द्र शाह, दिलिप भण्डारी, गोपाल अछामी, राम परियार, राजदीप गुरुङ, रत्न रिमाल, शोभा वराइली, हेमकुमारी विश्वकर्मा,

शैलेन्द्रकुमार श्रेष्ठ, गोकुलप्रसाद श्रेष्ठ, लड्डु प्रसाद शाही, श्याम प्रसाद ढकाल, निर्मला गुरुङ, पर्शुराम अधिकारी, लक्ष्मीराम कार्की, भरतनारायण चौधरी, भिष्मराज महत, ओमकुमार शर्मा, राजु तामाङ, भैरवमान श्रेष्ठ, विश्वराज भण्डारी, राम विष्ट,

दिपक नारायण धामी, सुरेश श्रेष्ठ, पुष्प ढकाल, किरण अग्रवाल, अनिल अग्रवाल, जयप्रकाश शर्मा, मनोज घिमिर, अजय राई, रमेश थापा, बलराम भट्टराई, माधवगोविन्द श्रेष्ठ, परेस खतिवडा, रुद्र न्यौपाने, मनोज शाक्य, विरु श्रेष्ठ, राजु थापा, विनोद सुवेदी, विनोद नेपाल, वासु वराल, सुरज श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, राजिव श्रेष्ठ, मोती अग्रवाल र लक्ष्मीराम कार्की रहेका छन्

त्यसै गरि बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा १९१० तथा १९२० को सम्मेलन पार्टी महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा असार २९ र ३० गते संयुक्त रुपमा गर्ने निर्णय गरेको छ ।

बैठकले सम्मेलनको अवसरमा स्मारिका प्रकाशन गर्ने, असार १८ गते मन्दिर, मस्जिद , चर्च र गुम्बा सररसफाई, असार १९ गते व्याडमिन्टन प्रतियोगिता, असार २० गते पत्रकार महासंघ र पार्टीवीच मैत्रीपूर्ण फुटवल खेल र असार २२ गते ५ कि.मि. म्याराथुन प्रतियोगिता समेत गर्ने निर्णय गरेको छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved