ज्येष्ठ नागरिक सामुदायिक योग शिविर भवनमा

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर वडा नम्बर –११ स्थित ज्येष्ठ नागरिक भवनमा दिवसको अवसर पारी योग शिविर सञ्चालन गरिएको छ ।

ज्येष्ठ नागरिक योग तथा साधना केन्द्रको आयोजनामा सञ्चालित शिविरमा योगको प्रशिक्षक शोभा कोइरालाले योगका बारे विभिन्न महत्वपुर्ण जानकारी गराएका छन । उक्त शिविरको उद्वघाटन वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानगरेका छन ।

कार्यक्रमका प्रमुख अतिथिती समेत रहेका अध्यक्ष न्यौपानेले योगलाई अझै व्यापक बनाउँदै लाने स्वास्थ जिवन रहनलाई दैनिक रुपमा योग गर्दा धेरै किसिमको रोगका विरामीलाई समेत फाईदाजनक हुने बताएका छन ।उनले सामुदायिक भवनमा हरेक दिन योगा सञ्चालन गरिने बताएका छन ।

सो अवसरमा ज्येष्ठ नागरिक सामुदायिक भवनका अध्यक्ष ललित श्रेष्ठ, उपाध्यक्ष यादनरसिंह कार्की, कोषाध्यक्ष भरत कार्की, समाजसेवी चिरञ्जीवि दाहाल,महिला स्वयमसेविका तुलसा भट्टराई, सामुदायिक भवनका सूचना अधिकृत इन्द्र खतिवडा, योग प्रशिक्षक निलम आचार्य लगाएको उपस्थीति रहेको थियो । सहभागी तर्फबाट राम कोइरालाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved