ओठ तालु चिरिएकाहरुलाइ फेक्ट नेपालको बोल्ने तालिम सम्पन्न

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  फेक्ट नेपालको आयोजनामा ओठ तथा मुख भित्र जिब्रो भन्दा माथीको तालु चिरिएका बिरामीहरुका लागि नि:शुल्क बोलिको तालिम बिराटनगरको रामजानकी सेवा सदनमा सम्पन्न भएको छ ।

एक हप्ता सम्म चलेको बोलिको तालिममा बिरामीहरुले खाने बस्ने सुबिधा सहित सेवा प्राप्त गरेको फेक्ट नेपालका स्पिच थेरापिस्ट शिव कुमारी राइले जानकारी दिइन ।

शिविरमा आएका बिरामीहरुका लागि डाक्टर चादनी यादबले दातको जाँच, डाक्टर सन्जिब कुमार ठाकुरले नाक कान घाटि र पहिला गरेको अप्रेसनको अवस्थाको बारेमा डाक्टर शंकरमान राइको नेतृत्वमा चेकजाँच गरिएको थियो ।

बोलिको तालिममा शिवकला राईको नेतृत्वमा , हिमाल सरि राई , निलम श्रेष्ठ , लिला राना , पुस्पा गाह , सम्झना दुरा , सबिना चौधरी , रेनुका श्रेष्ठ , लगायतको टोलिले शिविर संचालन गरेको हो ।

बिगत २२ बर्ष देखि संस्थाले हरेक ३ महिनामा हप्ता दिन सम्म शिविर संचालन गर्दै आएको छ भने हाम्रो अस्पताल बिराटनगरमा हरेक दिन बोलिको तालिम दिइने गरिएको हिमाल सरि राइले बताइन ।

तालिमको कोशी प्रदेश स्वास्थ निर्देशक ज्ञान बहादुर बस्नेतले अनुगमन गरेका थिए ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved