धरानमा सडक धमाधम स्तरोन्नति हुदै

  • जेठ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानमा रहेका जीर्ण सडकहरु ध्माधम मर्मत हुन थालेका छन् ।सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरानका विभिन्न स्थानमा सडक स्तरोन्नति हुन थालेको हो सडक बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ ।

उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

dharan rod pp

धरान उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले धरान उपमहानरपालिकालाई सडकबोर्डले दिएको १ करोड १५ लाख रुपैया सिलिङ बजेट छुट्याएको बताउदै यसमा ४ वटा बाटो मर्मतका लागि दिएको बताए । उनले काम धमाधम भइरहेको जानकारी दिए ।

धरान उपमहानगरपालिकाका इन्जिनियर किरण भुजेलले आएको बजेटलाई सही सदुपयोग गदै गुणस्तरीय काम गरेको दाबी गरे।उपमहानगरपालिकाले बजेटबाट एउटा सडकलाई स्तरोन्नति काम गरेको छ । सडकको गुणस्तरका लागि मर्मतसँगै अनुगमनलाई समेत तिब्रता दिएको भुजेलले जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द विक्रम बेघाको संयोजकत्वमा अनुगमन समििित बनेको छ । सो समितिले नियमित अनुगमन गरिरहेको बताइएको छ ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved