महिला पुरुष बास्केटबल प्रतियोगिता हुने

  • जेठ ४, २०८०
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर / भर्खरै मात्र सम्पन्न भएको बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी भएकाविद्यार्थीहरु बिच एकदिने ट्यालेन्टहन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन साथै मन्टेसरी किन्डरगार्टेनको सह प्रायोजकमा शुक्रबार देखि महिला पुरुष एकदिने प्रतियोगिता खेल हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फबाट ६ टिम र महिला तर्फबाट २ टिम विच प्रतिस्पर्दा हुने आयोजकले बताएका छन । 

talent-hat-bascet-bal

प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रधान गरिने छ खेलाडीहरुलाई बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म ट्यालेन्ट हन्टको आयोजना गरि बास्केटबल खेल सम्बन्धि आधारभुत ज्ञान तथा प्रशिक्षण दिएका थिए ।

सो खेलबाट उत्कृष्ट भएका महिला पुरुष बास्केटबल खेलाडिहरुलाइ धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी गराए ।

प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा हुने भएकोु छ । प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग रहने छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved