संखुवाभामा थुनिएको नदी अझै खुल्न सकेको छैन

  • वैशाख १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt फाईल: तस्बिर

संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ ।

सुख्खा पहिरो झरेर नदी थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको हो ।

अहिले नदीमा ७० प्रतिशत पानी जमेको प्रहरीको भनाई छ । १०–१५ प्रतिशत पानी निकास हुँदै आएको छ । एकैपटक पानी निकास गर्दा जम्मा भएको पानीको वहावले क्षति पुर्‍याउने भएकोले निकासको विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो खस्न भने नछोडेको स्थानीयले बताएका छन् । अहिलेसम्म भौतिक तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved