पोषण सचेतना सहित निःशुल्क स्वास्थ्य शिविर

  • वैशाख १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतना सहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका हुन ।

बस्नेतले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउन भयो । वडा नम्बर १ का अध्यक्ष समेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँच सँगै आहार विहार र दैनिकी जीवन शैलीका विषयमा पनि जानकारी प्राप्त हुने बताएका ।

3 1

 

त्यस्तै गरि महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्था भन्दा अगाडि देखि नै खानपान, स्वास्थ र सरसफाई राम्रो भयो भने जन्मिने बच्चा पनि स्वस्थ हुने बताएका छन ।

उनले आहारविहार र खानपानमा समेत ध्यान दिनु पर्नेमा जोड दिएका छन । शिविरमा तौल, बोसोको मात्रा,सुगर, प्रेसर, ब्लड ग्रुप लगायतको जाँच गरिएको थियो। जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताएका छन ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved