धरानमा आगलागी :८ लाख को क्षति

  • माघ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं. ७ बुद्धमार्गमा बुधबार  साँझ आगलागी भएको छ ।

स्थानीय गोकुल सुवेदीको घरमा लागेको आगलागीबाट करिब ८ लाखबराबरको क्षति भएको धरान प्रहरीले जनाको छ ।

आगालगीको कारण  थाहा हुन सकेको छैन । आगलागीबाटे घरमा भएको लत्ताकपडा, अन्य घरायसी सामान जलेर नष्ट भएको पीडित सुवेदीले बताएका छन् ।

धरानउपमहानगरपालिकाको दुई वटा दमकलस्थानीयबासी, धरान नगर प्रहरी सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved