निर्वाचन

    Showing 61-70 of 169 items.
  • प्रदेश १ सरकारको पहिलो कार्यकाल पाँच वर्षमा पूर्वाधारमा के–के भए काम ?

    विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान

    मोरङ / प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश प्रमुख खापुङ्ले प्रदेशसभाको पहिलो अधिवेशन बोलाएका हुन् । प्रदेश १ मन्त्रीपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 415 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ प्रमुखसमक्ष निर्वाचन आयोगले प्रतिवेदन बुझायो

    मोरङ / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचिन आआयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ समक्ष प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका हुन् । ऐन, २०७४ को दफा ६२ बमोजिम सनिवार प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आयुक्त थपलियाले प्रदेश प्रमुख समक्ष निर्वाचनको परिणमसहितको प्रतिवेदन पेश गरेको जनाइएको छ्। निर्वाचन ऐनमा उल्लेख भएअनुसार परिणामसहितको प्रतिवेदन पेश गर्नुपर्ने भनिएको भए पनि निर्वाचन आयोगले यसलाई कर्तव्यको रुपमा बुझेर प

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समानुपातिकमा नाम परिवर्तन

    विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 464 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा जसपाका अशोक राईको अग्रता

    धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधिसभामा घण्टीको ‘क्रेज’:मतदाताले उमेद्वार नै चिनेका छैनन्

    धरान/ स्थानीय निर्वाचनमा चुनाव चिन्ह ‘लौरो’ को क्रेज प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ‘घण्टी’ ले लिएको छ । काठमाण्डौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले ‘लौरो’ चुनावचिन्ह देशभरि नै चर्चामा थियो र यी दुवैले निर्वाचन जिते पनि । ठिक यस्तै छ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह । धेरैले उमेद्वारलाई चिनेकै छैनन् । पूर्व सञ्चारकर्मी रवि लामिछानेले असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह लिएसँगै यो चुनाव चिन्हको क्रेज स्थानीय तहमा दुई पालिकाका

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 534 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ २: सुजतासँग मतान्तर बढाउँदै एमालेका ऋषिकेश पोख्रेल

    मोरङ/  रमोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ७ सय ९५ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका पोख्रेलले २० हजार १ सय ८४ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १९ हजार ३ सय ८९ मत प्राप्त गरेकी छिन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ८ सय ३९ मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ६ सय १० मत प्राप्त गरेका छन् ।यहाँ मतगणना जारी रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम १ मा १५ सय बढी मतले पछि परे झलनाथ

    सुनसरी/  इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १ हजार ५ सय ७ मतले पछि परेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका हुन् । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार बस्नेतले १० हजार २ सय ८७ मतका साथ अग्रता कायम गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशका बुद्ध लाल मेचेले १ हजार ८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी ३ मा भगवतीको अग्रता तेस्रो स्थानमा गच्छदार, १५ सय बढी मतान्तर

    सुनसरी/ सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरीले अग्रता कायम गर्दा सत्ता गठबन्धनका साझाँ उम्मेद्वार नेपाली काँग्रेसका विजयकुमार गच्छदार तेस्रो स्थानमा पुगेका छन् । पहिलो स्थानमा रहेकी चौधरी र गच्छदारबिच १ हजार ५ सय ७८ मतान्तर रहेको छ । निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार चौधरीले ३ हजार ६ सय ८८ मत प्राप्त गरेकी छिन भने गच्छदारले २ हजार १ सय १० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका रास्वपका उम्मेद्वार कमल बाबु मैनालीले ३ हजार २ सय ४ मतका साथ चौधरीलाई पच्छाइरहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 548 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका ऋषिकेशलाई ५ सय १७ मतको अग्रता

    मोरङ /मोरङ २ मा एमालेका उम्मेद्वार ऋषिकेश पोख्रेलले अग्रता कायमै राखृेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसकी नेतृ सुजता कोइरलालाई ५ सय १७ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । एमालेका पोख्रेलले १९ हजार २ सय ७९ मत प्राप्त गर्दा काँग्रेसकी कोइरलाले १८ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका ठगेन्द्र प्रसाद न्यौपानेले २ हजार ६ सय २० मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार गोपाल दाहाले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । यहाँ मतगणना जारी रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved