प्रदेश १ प्रमुखसमक्ष निर्वाचन आयोगले प्रतिवेदन बुझायो

  • पुस ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचिन आआयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ समक्ष प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका हुन् ।

ऐन, २०७४ को दफा ६२ बमोजिम सनिवार प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आयुक्त थपलियाले प्रदेश प्रमुख समक्ष निर्वाचनको परिणमसहितको प्रतिवेदन पेश गरेको जनाइएको छ्।

निर्वाचन ऐनमा उल्लेख भएअनुसार परिणामसहितको प्रतिवेदन पेश गर्नुपर्ने भनिएको भए पनि निर्वाचन आयोगले यसलाई कर्तव्यको रुपमा बुझेर पेश गरिएको आयुक्त थपलियाले बताए ।

उनले भने–निर्वाचन ऐनमा उल्लेख भए अनुसार नै परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गरेका हौं, हामीले स्वच्छ, निष्पक्ष धाँधलीरहित निर्वाचन गराउन सफल भएका छौं ’ प्रतिवेदन बुझ्दैै प्रदेश प्रमुख खापुङले निष्पक्ष, कम भड्किलो, आचारसंहिता पालना गराउने क्रममा यस नेतृत्वले कसैको प्रभावमा नपरी निरन्तरता साथ कार्यक्षमता प्रदर्शन गरेको अनभूति भएको बताए ।

उनले भने–‘निर्वाचन सौहाद्र्धपूर्ण ढंगबाट भएको छ, आयोगले आफ्नो कार्य क्षमताले भ्याएसम्म निर्वाचन आचारसंहिता पालना गराउन सफल भएको, आयोगले कार्यक्षमता प्रदेश गरेको अनुभूति भएको छ ।’

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

रोकिएको टिपरमा मोटरस ...

धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved