निर्वाचन

    Showing 41-50 of 169 items.
  • इलाम २ मा दलहरुको प्रतिष्ठाको लडाई शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर/ इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् । उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भ

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले उम्मेदवार सुहाङको घरदैलो आजदेखि इलाम नगरपालिकामा

    इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् ।  उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् । सुहाङको समूहमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासमेत सहभागी छन् ।  उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको घरदैलोमा मतदाताले साथ दिएको एमालेले जनाएको छ । आज सुहाङको टोली इलाम नगरका वडा ९, ११ र १२ का विभिन्न टोलको घरदैलोमा रहने छ ।  आज इलाम नगरपालिका–

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको विकासको जिम्मा सुहाङ्गले लिन्छ, सुहाङ्गको जिम्मा म लिन्छु, :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । इलाम क्षेत्र नम्बर -२ मा भएको चुनावी सभामा बोल्दै उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने रु उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ । उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भ

    • प्रकाशित मितिः वैशाख ६, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा लाग्न ओलीको निर्देशन

    दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि मंगलबार झापा आएका ओलीले झापामा पार्टीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जनहितमा अधिकतम रूपमा लाग्न अनुरोध गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘जनताका आंकाक्षा र अपेक्षा अनुसार काम गर्नुपर्छ’, उनले भने । उनले एकताबद्ध भएर पार्टी काम लाग्न निर्देशन दिदै नेतृत्व छान्ने क्रममा केही असन्तुष्टिहरू भएको भए त्यो बिर्सन पनि आग्रह गरे । &l

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म

    विराटनगर/  वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 282 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उपनिर्वाचन : युवा उम्मेद्वार खोज्दै मतदाता

    इलाम/  युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ  । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली राजनीतिमा ठुला पार्टी भनिने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा लाखौँ युवाहरूको सहभागिता भूमिका छ । इलाममा बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, पहिचानवादी

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

    विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।  इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आइतबार केन्द्रमा पठाएको हो । वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

    धरान/  वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 332 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा उपनिर्वाचन रौनक सुरु टिकट हत्याउने लभिङमा नेता

    इलाम/ प्रतिनिधी सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गत साल भदौ २६ गते निधन पछि रिक्त बनेको इलाम क्षेत्र नम्बर २ मा चुनाव हुने भए सँगै जिल्लामा चुनावी रौनक सुरु भएको छ । बिभिन्न पाटीका आकांक्षीहरु चुनावी मैदानमा उत्रने तयारीका साथ यतिबेला निर्वाचन केन्द्रित कार्यक्रमा जुटेका छन् । तर कुन पार्टीमा कस्ले टिकट पाउने अझै निश्चीत भने भइसकेको देखिदैन । तर पनि टिकटकै लागि पार्टी भित्र टिकट हत्याउन आन्तरिकरुपमा नै रस्सा कस्सी देखिन्छ । जिल्लामा उपनिर्वाचनको मिति तय भएसंगै नेताहरुको दौडधुप पनि सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आंकलन र च

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 902 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छैटौ पानवारी महोत्सव: बेलबारी भलिबलकपको सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा विजयी हुँदै बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ। पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बे

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved