निर्वाचन

    Showing 111-120 of 169 items.
  • एमाले–जसपा गठबन्धन बराहक्षेत्र घरदैलो केन्द्रित

    धरान । नेकपा जसपाको गठबन्धनले सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने बराहक्षेत्रमा घरदैलोलाई केन्द्रित गरेका छन् र बराहक्षेत्र ३, ४ र ५ मा नेकपा एमाले–जसपाले चुनावी घरदैलो अभियान सुरु भएको हो ।एमाले–जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोलीले बराहक्षेत्रमा घरदैलो गरेको हो । घरदैलो अभियान बराहक्षेत्रका बीचपानी चोक, मिलन चोक, सिमरवन, विशाल चोक, अमाहा सीमसारमा पुगेको थियो । यस्तै, बराहक्षेत्रका तीनकुने, आन्रामठ, धनपुरी, पिडारी र बाङ्गेमा पनि घरदैलो अभियानको क्रममा उम्मेद्वारहरु पुगेका थिए । घरदैलो अभियानका क्रममा स्थानीय

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 608 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भगवती चौधरी घरदैलोमा, जनताले भने–‘विजयी भवः’

    सुनसरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले चुनाबी घरदैलो अभियानमालाई बनाएकी छन् । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी नेतृ चौधरीले इटहरी १० र वडा नं. ११ बाट जनताको अपेक्षा, गुनासाहरु सुन्दै आफ्ना चुनाबी एजेण्डाहरु बाँड्न बाँड्न थालेकी हुन् । नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो शुरु गरेकी चौधरीले जनताका मुख्य समस्याहरुलाई प्राथमिकतामा राखेर टिप्ने समेत गरेकी छन् । सो क्रममा स्थानीय मतदाता तथा जनताहरुले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 1,217 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ का लागि एमाले–जसपाका साझा उम्मेदवारलाई भोट

    सुनसरी क्षेत्र नं. १ का श्रमिकहरुले नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्यले १७६ सदस्य श्रमिक परिचालन कमिटी घोषणा गरेका छन् । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्प गरेका छन् । संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुको परिचालन कमिटी निर्

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 339 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेले बहुमत ल्याउँछ : नेम्बाङ

    इलाम/ नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय निर्वाचनपछि गठबन्धन थाङ्थिलो भएको छ, चुनाव जित्ने अवस्थामा छैन ।’ नेम्बाङले एमालेले बहुमत ल्याएर मंसिर ४ पछि सरकार बनाउने बताए । ‘मंसिर ४ पछि देशमा अध्यक्ष केपी शर

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 517 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धराने जनताको शिर झुक्न दिन्नः रमेश बस्नेत

    धरान / नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ (क)बाट प्रदेशसभा उम्मेद्वार बनेका रमेश बस्नेतले जनताको शिर झुक्न नदिने प्रतिब्द्धता व्यक्त गरेका छन् । विहीबार धरान ७ स्थित निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनको क्रममा बस्नेतले यस्तो प्रतिब्द्धता व्यक्त गरेका हुन् । उनले देश र जनताका स्तर परिवर्तन गर्न सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने बताए । उनले एमाले सरकराको परिकल्पना बाट शुरु भएको सुरुङमार्ग, सडक, औद्योगीका ग्राम निमार्ण लगायतका योजनाहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउन पहल गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे । स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सञ्चारकर्मीहरुले दिए सुझाव: सुझाव अनुसार काम गर्ने उमेद्वारहरुको प्रतिबद्धता

    धरान/ प्रदेश नं. १ मा गर्नुपर्ने विकासका कामका विषयमा नेकपा एमाले र जसपाको गठबन्धनका उमेद्वारहरुले सञ्चारकर्मीहरु सुझाव लिएका छन् । धरान १८ को ड्रिमल्याण्ड होटलमा आयोजित नेकपा एमाले र जसपाको गठबन्धनले एक कार्यक्रमको आयोजना गरी प्रदेश एकको ‘ड्रिम प्रोजेक्ट’ का विषयमा सञ्चारकर्मीसँग उनीहरुले सुझाव माग गरेका छन् । प्रत्यक्ष तर्फ नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का अशोककुमार राई र सुनसरी १ (१) का रमेशकुमार बस्नेत र सुनसरी १ (२) का विजयकुमार राईले बुधबार पत्रकारहरुबाट सुझाव ग्रहण गरेका हुन् । प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटि र बराहक्षेत्र नग

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अशोक राईको ‘अल वेदर रोड’ को अवधारणा

    धरान । सुनसरी क्षेत्र न १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले सुनसरी १ मा अलवेदर रोडलाई प्राथमिकतामा राखेका छन् ।प्रेस चौतारी नेपाल धरान र बराहक्षेत्र नगर कमिटीको संयुक्त आयोजनामा भएको उम्मेदवार संचारकर्मी सुझाव सङ्कलन कार्यक्रममा उम्मेदवार राईले अल वेदर रोडको अवधारणा बारे बताएका हुन् । चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी( नडाह( धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक कालोपत्रे गर्ने उम्मेदवार राईले बताए ।बक्लौरी– पन्चायन– धरान जोड्ने सडकलाई अल वेदर रोड जुनै समय पनि सहज यात्रा गर्न

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बागी उमेद्वार मेन्याङ्बोलाई पार्टीले कारबाही गर्‍यो

    धरान/ नेकपा एमालेले जसपासँग गठबन्धन गरेर जसपाका अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट बन्दै बागी उमेद्वार बनेका मनोजकुमार मेन्याङ्बोलाई पार्टीले कारबाही गरेको छ । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका उनलाई पार्टीले निष्काशन गरेको हो । एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही स्वरुप निस्कासन गरेको हो । उनलाई पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भन्दै सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्णयविपरीत चुनावमा उठेक

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 463 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सबैतिर चुनावको सरगर्मी : ‘चुनावबारे थाहा छैन’

    धरान । मंसिर ३ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन नजिकिदै जाँदा जताततै चुनावी गफ हुने गरेको छ । उमेद्वारहरुले मनोनयन दर्ता सँगै चुनाव चिन्ह प्राप्त गरेपछि यसपटक दलभन्दा स्वतन्त्रका उमेद्वारको पल्ला भारि वा स्वतन्त्र भन्दा दलकै उमेद्वारको पल्ला भारि जस्ता विषयमा शुरु भएको छ । चियापसल, किराना पसल, होटल तथा विभिन्न सार्वजनिक स्थानमा यस्तो चर्चा हुने् गरेको छ । तर यस्ता वर्ग पनि छन् जसलाई चुनाव कहिले र को को उमेद्वार छन् भन्ने कुरा समेत थाहा छैन । धरान ४ दानाबारीका राजकुमार राईलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नै थाहा छैन । कृषि पेशा अंगाल्दै आएका उनले मंसिरमा चुन

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 364 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनता भेट्दै, सुझाव लिँदै ढकाल

    विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिडेका छन् । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थालेका हुन् । आइतबार ४ नम्बर क्षेत्र अन्तर्गत पर्ने बेलबारी नगरपालिकाको ६ नम्बर वडाका यलम्बर चोक, बोराबाँध, सीमाबाँध, बनौल, दुर्गा टोल, जरुवा टोल, सोमबारे बजार क्षेत्रका जनताका बिचमा पुगेर सुझाव लिएका छन् । नेताहरुले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेत

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved