साहित्य

    Showing 11-20 of 137 items.
  • इटहरीमा ‘बालकला साहित्य महोत्सव फागुनमा

    धरान/  बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पाथिभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक बिक्रम कुमार घिमिरेले बताए । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ‘स्कुलमा कविता’ तेस्रो संस्करण सुरु

    वराहक्षेत्र/  स्वर्णिम साहित्य समाज वराहक्षेत्र, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। वराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा सुरु भएको कार्यक्रममा ८ वटा विद्यालयका १३ जना प्रतिनिधि बाल कविहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने छन्। साविक वराहक्षेत्र क्षेत्रका ५ वटा गाविसका माविस्तरीय विद्यार्थीहरू यस रियालिटी शोमा सहभागी भएका छन्। प्रतियोगिताबाट उत्कृष्ट १ जना बाल कविले उपाधि जित्नेछन्। विजेताले नगद १० हजार रुपैयाँ, एक झोला पुस्तक, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘निर्झर’ कविता सङ्ग्रहको भव्य लोकार्पण

    धरान/ धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कविता सङ्ग्रह ‘निर्झर’ धरानमा भव्य रूपमा लोकार्पण गरिएको छ । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानका अध्यक्ष राजेश विद्रोहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १३ नं. वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, प्रा.डा. गोपालप्रसाद भण्डारी, डा. जीवनकुमार राई, प्राध्यापक भीम खतिवडा र कवि सुदिप पाख्रिनले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । ३६ वटा कविता समेटिएको ‘निर्झर’ मा प्रेम, देशप्रेम र स्थानप्रेमलाई मुख्य विषय बनाइएको छ । कृतिमाथि परिचर्चा गर्दै प्रा.ड

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घाँस काट्न निस्केकी महिलामाथि बला*त्कार, ४२ वर्षीय पुरुष पक्राउ

    झापा/ घाँस काट्न निस्केकी एक २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको घटनाले झापा अहिले तातेको छ। बालुवा झैँ शान्त साँझमा घाँस काट्न घरअघि निस्केकी ती महिलालाई ४२ वर्षीय पुरुषले जबरजस्ती तानेर पसलभित्रै लगेर बलात्कार गरेको आरोप लागेको हो। कात्तिक २७ गते साँझ करिब ६ बजे भएको भनिएको यो घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिलामाथि जबरजस्ती हात समातेर तान्दै लगिएको जाहेरीमा उल्लेख छ। घटनापछि कात्तिक २८ गते दिउँसो १ बजेतिर पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरी

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९८ किलो गाँजा सिटी सफारीमा लोड गर्दागर्दै दुई पक्राउ

    सुनसरी/इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलमा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गएको अस्थायी प्रहरी चौकी तालतलैयाको टोलीले बिहीबार  दिउँसो १२:३० बजे कल्पना राईको घरमा छापा मार्दा घरमै सिटी सफारीमा गाँजा लोड भइरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घर अनुसन्धान गर्ने क्रममा सिटी सफारी (प्र. १–०२–००३ ह ९०५५) मा राखिएको अवस्थामा ९८ किलो (अन्ठानब्बे किलो) गाँजा फेला परेको थियो। घटनास्थलबाट घरधनी ३५ वर्षीया कल्पना राई र त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ लोकार्पण

    विराटनगर/ कवि नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ विराटनगरमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। प्राज्ञ विवस पोखरेलले लोकार्पण गरेका उक्त कृति कवि खतिवडाको जीवनदर्शन र संवेदनशील मनोभावनाको समिश्रण भएको बताइएको छ। कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपानेलगायत साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। कृति लोकार्पणपछि बोल्दै कवि खतिवडाले भने, “ढुङ्गो

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्ट स्कुल र बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर

    पथरी/पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।  आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो । उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्च

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विष्णु मेमोरियल स्कुलका शमुएल कोइराला राष्ट्रिय कविता महोत्सव–२०८२ मा सम्मानित

    धरान/ नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी शमुएल कोइराला विश्वकर्मा १० उत्कृष्ट कविहरूमध्ये एक भएर सम्मानित भएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शमुएलसहित १० उत्कृष्ट कविलाई रु. ४० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। धरानकै गौरव बनेका शमुएललाई विद्यालय परिवारले विशेष गर्वका साथ बधाई दिएको छ। विद्यालयका प्रिन्सिपल निलम कुमार  श्रेष्ठ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘विविशारा’ उपन्यासको लोकार्पण

    सुन्दरहरैंचा/  मोरङका स्रष्टा डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसको सभा हलमा एक भव्य समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो । प्रकाशक संस्था फिनिक्स बुक्सद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक र उनकी धर्मपत्नी तारा ढकाल घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । सभापति तथा प्रमुख अतिथिबिनाको एउटा फरक खालको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको थियो । लोकार्पण कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा आख्यानकार अमर न्यौपानेले पुस्तकको बारे

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाटभटेनीको मनोमानी राज,ईआईए प्रतिवेदन स्विकृत विनै सन्चालन

    विराटनगर । नेपालका चर्चित सुपरमार्केट व्यवसायी मिनबहादुर गूरुङ र उनकी धर्मपत्नी सावित्रा गुरुङले उदघाटन गरेको झापाको दमक स्थित भाटभटेनी सुपरमार्केट वातावरण प्रभाव मुल्यांङकन प्रतिवेदन (इआईए) स्विकृत नभै सञ्चालनमा आएको खुलेको छ । दमक नगरपालिका ९ चिया दोकानमा २७ औ शाखाका रुपमा निर्माण भै गत २३ माघ २०८१ देखी औपचारिक उदघाटन भएर सञ्चालनमा आइसकेको उक्त्त भाटभटेनी सुपरमार्केटको अझै ईआईए प्रतिवेदन स्विकृत भैनसकेको खुलेको हो । झण्डै डेढ करोडको लागतमा २ लाख बर्गफिट क्षेत्रफलमा रहेको १लाख ५० हजार वर्गफिटको भवन रहेको उक्त्त दमक सुपरमार्केटको ईआईए प्रतिवेदनका लागि भाटभटेनीले कोशी प्रदेशको वतावरण मन्त्राल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved