साहित्य

    Showing 121-130 of 137 items.
  • ‘जब मान्छे हराउँछ’ माथि विमर्स

    धरान । कवि चन्द्र गुरुङको नवकृति ‘जब एउटा मान्छे हराउँछ’ माथि इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ । शनिबार इटहरीको क्यानभास साहित्य समाजले सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा विमर्श कार्यक्रमको आयोजना गरेको हो । विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका थिए । वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे ।‘कविताहरू सरल र शक्तिशाली छन् ’ भिखारीले भने,‘‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’ वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान

    • प्रकाशित मितिः असार १२, २०७९
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुईवटा कृतिको एकसाथ लोकार्पण

    धरान । अमेरिका निवासी साहित्यकार प्राडा शिव गौतमको कवितासङ्ग्रह ‘शीतांशु’ र बेलायत निवासी साहित्यकार अरुणा सब्बरवालको नेपालीमा अनूदित कथासङ्ग्रह ‘क्लब क्रौलिङ’ लोकार्पण गरिएको छ । जुममार्पmत् आयोजित कार्यक्रममा पुस्तकको लोकार्पणसँगै अन्तत्र्रिmयासमेत गरिएको बेलायतको समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले जनाए । यी कृतिहरूको प्रकाशन प्रतिष्ठानले गरेको हो । पूर्वप्रशासक तथा लेखक पुष्पप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समालोचक डा विदुर चालिसे, डा लेख निरौला, पुस्तकका लेखकहरू गौतम, सब्बरवाल, अनुवादक वैद्यनाथ उपाध्याय, पुष्कर लोहनी, डा गोव

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विनेसामद्वारा साहित्यदूत घोषणा

    धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ । विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने गरेको छ । महासङ्घले साहित्यदूत सम्मान (सगरमाथा) पूर्वराजदूत भीम उदास, साहित्यदूत सम्मान (कञ्चनजङ्घा) भारतको त्रिपुरा विश्वविद्यालयका कुलपति प्राडा गङ्गाप्रसाद प्रसाईं, साहित्यदूत सम्मान (ल्होत्से) भारतको काशी हिन्दू विश्वविद्यालयका प्राडा दिवाकर प्रधान, साहित्यदूत सम्मान (मकालु) सहप्राध्यापक डा ज्ञानु अधिकारी, साहित्यदूत सम्मान (चोयु) हङकङकी दीपा एवाई राई, साहित्यदूत सम्मान (धौलागिरी) म्यान्मा,

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,141 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साहित्यकार पोखरेलको स्मृतिमा कविगोष्ठी

    धरान । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ । साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गरे । उनले विराटनगरमा बसेर काठमाडौंलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको बताए । त्यस्तै अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सौन्दर्यको नयाँ भूगोलमा उभिएका सांस्कृतिक कविताहरू

    साहित्यिक विधाहरूमध्ये सबैभन्दा बढी लेखिने विधा भएको कारण छलफल र विमर्श पनि कविताकै बारेमा बढी हुने गरेका छन् । बढी लेखिने विधा भएपछि स्वाभाविक रूपमा कवितासङ्ग्रहहरू नै बढी प्रकाशन हुने गरेका छन् । समकालीन राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा आप्mना दृष्टिकोण कलात्मक रूपमा तत्काल अभिव्यक्त गर्न पनि सबैभन्दा सहज र छरितो विधा यही नै हो । अन्य विधाका तुलनामा समकालीन संवेदना र चेतनाको अभिव्यक्ति बढी हुने गरेका कारण पनि स्रष्टाहरू कविता लेखनमा बढी आकृष्ट भएका हुन् । अन्य भाषामा जस्तै नेपाली भाषामा पनि बजारमा तुलनात्मक रूपमा कवितासङ्ग्रहहरू नै बढी मात्रामा आउने गरेका छन् । यसै क्रममा सुष्मा

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,134 पटक पढिएको
    • " राजेश विद्रोही"
  • वडाध्यक्षको पाँच वर्षे विकास यात्राः सडक ४ माइल, साहित्यमा सहस्र माइल

    ‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ ।’यो कुनै महान् दार्शनिकको भनाइ होइन । तर महान् काम गर्ने एकजना सामान्य मानिसको भोगाइ हो । एउटा मन्त्रीले ‘बोल्ने भाँती’ नपुर्‍याउँदा ‘वडाध्यक्ष’ जत्तिको पनि बुद्धि नभएको भनेर आलोचना गर्छ हाम्रो समाज । त्यही समाजको परिवर्तनका खातिर चेतना र बौद्धिक विकासमा उल्लेखीय काम गर्न सफल धरान १३ का ‘वडाध्यक्ष’ नेत्र काफ्लेको भनाइ हो यो । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 1,856 पटक पढिएको
    • "नवराज विष्ट"
  • लकडाउनको अन्धकारमा फैलिएको सिर्जनाको प्रकाश

    सिर्जनशील व्यक्तिहरू सिर्जनाका लागि सहज अवस्था पर्खिएर बस्दैनन् । उनीहरू असहज अवस्थामै पनि सुन्दर सिर्जना गर्न तल्लीन रहन्छन् । यसैको सुन्दर उदाहरण बनेका छन् – कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्साली राई । बन्दाबन्दी (लकडाउन) को कठोर र त्रासद् समयलाई उनले सिर्जनशील बनाए । आ–आफ्नै घरमा बन्दी बनेर मानिसहरू किंकर्तव्यविमूढ बनेका बेला उनले भने एउटा अर्थपूर्ण साहित्यिक अभियान प्रारम्भ गरेर समयलाई सार्थक बनाए । केही न केही गरिरहने तथा आप्mना अनुज प्रतिभाहरूलाई सिर्जनकर्ममा लागिरहन प्रेरित गर्ने र त्यसका लागि सक्दो सहयोग पनि गर्ने उनको स्वभाव प्रशंसनीय छ । यही स्वभावको परिणाम हो &ndash

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,084 पटक पढिएको
    • "राजेश विद्रोही"
  • लघुकथा : 'अठोट'

    “आत्थु कस्तो पोल्यो,यो के चिज हो ?" आफ्नो हात झम्झमाउन थालेपछि हरिले बाटोमा भेटिएको बटुवालाई सोध्यो। “सिस्नु" भन्ने जवाफ सुनेपछि उसले मनमनै सोच्यो,बुवाले प्रेसरको दबाई भन्दै बेलाबेला महगो मुल्यमा किन्ने गरेको धुलोको बोट यता पाखैभरि यस्तो बेवारिस।यसलाई संकलन गरि हाम्रो बुवाले किन्ने गरेको जस्तै धुलो बनाउन पाए ! शहरमा जन्मेको उतै हुर्के पढेको हरि केहि दिनको लागी भनेर बुवाले पहिल्यै छोडेको गाउंको थातथलो घुमफिर गर्न जांदैथियो। गाउं पुगिसकेपछि उसलाई त्यहांको हरेक कुराले लोभ्यायो।त्यतिकै खेर गइरहेको जडिबुटी,फलफूल आदि।उता शहरमा डेराको बसाई सदाको कोलाहल,यता गाउंमा स्वच्छ हावापानी शान्त बा

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,077 पटक पढिएको
    • "चेतनाथ दाहाल"
  • पागल घोडाविरुद्ध

    अलिखित इतिहासको एउटा खण्डबाटअप्राकृतिक रूपमाफुत्त निस्किएको पागल घोडाकुदिरहेछ जथाभावीसभ्यताका बारहरू भत्काउँदैघामका किरणहरूलाई कुल्चँदैपाखाभरि राताम्मे फुलेकालालीगुराँसका नीला भावनाहरूमाथिनिर्मम टापहरू बजार्दैबेलगाम कुदिरहेको पागल घोडासमयको वेगलाई पल्टाउनेहास्यास्पद प्रयासमाअघिल्ला खुट्टाहरू उफारेर वीभत्स हिन्हिनाइरहेछयति बेला जोखिममा परेको छ गुराँसको अस्तित्वशताब्दीयौँदेखिआँधी र असिनालाई झेल्दै आएका गुराँसहरूअस्तित्व रक्षाका निम्ति अन्तिमपटकज्यानको बाजी थापेरउभिएका छन् पागल घोडाविरुद्धशिशिरका अन्तिम प्रहरहरूगालामा चीसो थप्पड हिर्काएर चिप्लिरहेका छन्पागल घोडाको वेगसँगै हुर्रिएरपहेँला पातहरू उड

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 825 पटक पढिएको
    • "राजेश विद्रोही"
  • भिन्नक्षमताकी धराने स्रष्टा लक्ष्मी राई सरगम

    थालनी कोरोनाको कहरले सहर र बस्तीहरू ग्रस्त छन् । अकालैमा ज्यान गुमाउन नागरिकहरू वाध्य छन् । राजनीति र सत्ता दाउपेचमा छ । मुनाफाका प्रतिशत र लेनदेनमा अड्किएका छन् भ्याक्सिनहरू । बाँच्नचन्दा मर्न झन् गाह्रो बनिरहेछ, जब शवको अन्तिम संस्कारसम्म सहज बनिरहेको छैन । स्रष्टाहरू पनि पीडाबोधमै छन् । स्वस्थ मानिसहरूलाई भय छ, कोरोनाको सङ्क्रमण होला कि भन्ने । तर, कमजोर, अस्वस्थ र पहिलेदेखि नै विभिन्न रोगले ग्रस्त आम मानिसको कथा कस्तो होला नि ! हो, स्रष्टाहरू यसमा झन् चिन्तित छन् । आज आत्मबल उच्च भएकी एक स्रष्टाकै सन्दर्भ उठाऊँ है त ! धरान, पाँचकन्या, गैरीगाउँकी लक्ष्मी राई भिन्न–क्षमताकी महिला हुन्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 776 पटक पढिएको
    • "प्रा.डा.भीम खतिवडा"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved