लघुकथा : 'अठोट'

  • जेठ २४, २०७८
  • "चेतनाथ दाहाल"
alt

“आत्थु कस्तो पोल्यो,यो के चिज हो ?" आफ्नो हात झम्झमाउन थालेपछि हरिले बाटोमा भेटिएको बटुवालाई सोध्यो।
“सिस्नु" भन्ने जवाफ सुनेपछि उसले मनमनै सोच्यो,बुवाले प्रेसरको दबाई भन्दै बेलाबेला महगो मुल्यमा किन्ने गरेको धुलोको बोट यता पाखैभरि यस्तो बेवारिस।यसलाई संकलन गरि हाम्रो बुवाले किन्ने गरेको जस्तै धुलो बनाउन पाए !

शहरमा जन्मेको उतै हुर्के पढेको हरि केहि दिनको लागी भनेर बुवाले पहिल्यै छोडेको गाउंको थातथलो घुमफिर गर्न जांदैथियो।
गाउं पुगिसकेपछि उसलाई त्यहांको हरेक कुराले लोभ्यायो।त्यतिकै खेर गइरहेको जडिबुटी,फलफूल आदि।उता शहरमा डेराको बसाई सदाको कोलाहल,यता गाउंमा स्वच्छ हावापानी शान्त बाताबरण तर आफ्नै घरबारी को बेहाल।

उसले गाउंबाटै बुवालाई फोन लगायो “बुवा हजुरले गाउंमा निर्बाह गर्न गा¥हो हुने देखेर शहर छिर्नु भएको होला अब म गाउंमै बसेर हजुरलाई सुख दिनेछु,हजुर गाउं फर्कने निर्णय गर्नुहोला।मैले यहांका स्रोत साधनलाई उद्ध्योग को माद्ध्यमबाट उचित प्रयोग गरि रोजगारीको सिर्जना सहित गाउंको बिकासमा टेवा पु-याउने अठोट गरें।"
कानेपोखरी२ मोरङ्ग।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved