साहित्य

    Showing 111-120 of 137 items.
  • खुवालुङ (ढुङ्गाको बाटो ) ‘क्रोनिकल डिस्अर्डर’ : उपकथाले मिचेको मूलकथा

    चलचित्र निर्माताहरु आफ्ना चलचित्रको निर्मम समीक्षा सुन्न चाहँदैनन् । किनभने चलचित्र चल्दैन । घाटा हुन्छ । एकाङ्की र नाटक निर्माताहरुको मनोदशा पनि यो भन्दा भिन्न नहुनसक्ला । तर सर्जकहरु समालोचनात्मक चेतलाई सम्मान गर्छन् । र सच्चिन्छन् पनि । म समाचार लेख्ने मान्छे हुँ । हामी समाचारलाई अन्तिमसम्म सम्पादन गर्छौं । समाचारको मर्म सम्पादनसँग हुन्छ । अहिले सिर्जनाहरु पनि सम्पादन हुन्छन् । आख्यानमात्र होइन । कविता पनि सम्पादन हुन्छन् । र तिनका सम्पादक हुन्छन् । नाटक मञ्चनीय विधा हुनाले यसलाई मिहिन ढङगले प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । काठमाडौंमा ४२ अङ्क सफल मञ्चन भइसकेपछि नाटक ‘खुवालुङ&rsqu

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 742 पटक पढिएको
    • "नवराज विष्ट"
  • खेमराज गुरुङ स्रष्टा सम्मान दीप र भविनलाई

    धरान । नेपालकै चर्चित गायक स्व. खेमराज गुरुङको स्मृतिमा सञ्चालन भएको खेमरामा गुरुङ ट्रष्टले स्व. गायक गुरुङको स्मृतिमा नेपालका संगीतका दुई सर्जक दीप श्रेष्ठ र गायक भविन ढुंगानालाई सम्मान एवम् पुरस्कृत गरेको हो । संखुवासभाको खाँदबारीमा ट्रष्टको कार्यालयमा आयोजित एक कार्यक्रमबीच ट्रष्टले यो वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी श्रेष्ठलाई र प्रतिभा पुरस्कार गायक ढुंगानालाई प्रदान गरेको हो । २०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत‚ संगीतको क्षेत्रमा उदाएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् भने लोकप्रिय टे

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लोक, आधुनिक र पप गायनमा अगाडि बढ्दै नवगायक ‘रस्मी’

    धरान । विभिन्न भाषाको गितमा आवाज दिएर परिचित बनेकी गायिका रस्मी राई नेपाली सांगितिक क्षेत्रमा एक चम्किलो ताराको रुपमा उदाएकी छिन् । केही दिन अघि मात्र काठमाडौंमा सम्पन्न भएको ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा ‘पपुलर आधुनिक गायिका’ विधामा उनले अवार्ड हात पारिन् । उक्त अवार्डमा उनको ‘सायद मैले सोचे जस्तै’ बोलको गित मनोनयनमा परेको थियो । ३ दर्जनभन्दा बढी गित गाईसकेकी गायिका राई लोक, पप र आधुनिक गित उत्तिकै गाउँछिन । उनले नेपाली चलचित्र (महानायक)मा समेत स्वर दिएकी छिन् । खोटाङको जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खुशिवालय चुम्लुङमा जन्मिएकी गायिका राईले चाम्लिङ,

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इतर कविता’ बारे विमर्श सम्पन्न

    धरान/  प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द सुब्बाले प्राचीन पूर्वीय साहित्यमा सम्भ्रान्त र माथिल्लो वर्गका व्यक्ति मात्र नायक हुने गरेकामा अहिले त्यस्तो परम्परा भत्काइएको धारणा व्यक्त गरेका छन् ।आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै प्राडा सुब्बाले पछिल्ला साहित्यमा सर्वसाधारणलाई नायक–नायिका बनाउन थालिएको उल्लेख गरे । कवि पराजित पोमूको सम्पादनमा प्रकाशित काव्यकृति ‘इतर कविता’ बारे भएको विमर्श कार्यक्रममा उनले साहित्यमा आएको यो परिवर्तन महत्तवपूर्ण भएको बताए । ‘इतर कविता’ मा सङ्कलित कविताहरूले किनारीकृत समुदायका आवाजलाई मुखरित बनाएको विमर्शमा सहभागी

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम सम्पन्न

    धरान/ सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘ सम्मान तथा अक्षलोक लोकपर्ण’ कार्यक्रम सम्पन्न गरेको छ ।अक्षलोक साहित्यिक पत्रिका मार्फत सामाजिक, राजनीतिक, साहित्यिक, एवम् शैक्षिक रूपान्तरणमा आजन्म लागेका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । प्राध्यापक श्रेष्ठको कोभिड संक्रमणका कारण निधन भएको भएको थियो । स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको उपस्थितिमा सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष इन्जिनियर स्वजन स्वराज शा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रिय तारा: हजारौं माइल टाढाबाट स्मृतिमा

     परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिले काँही कल्पना नै नगरेको विषयले ९घटनाक्रमले० मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्तित बनाउँछ । बाध्यात्मक भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ ।धरानको विकासमा नयाँ सोचका प्रणेता, जनमुखी राजनीतिका भक्त तथा विचारमा प्रष्ट धरान उपमहानगरपालीकाको जनताका अतिप्रिय मेयर तारा सुब्बाको चौथो स्मृति दिन अर्थात एउटा अटेरी र अजीवको मान्छे गुमाएको दिन। साउन १ मा मात्रै तारा सुब्बालाई सम्झिनुपर्ने कुनै अनिवार्यता त छैन तर आज मैले उनलाई सम्झना गरेको छु । त्यो पनि आर्थिक अभावले उपचारमा ढिलाई भएर भएको सत्य तर आफ्नो मन र मष्तिष्कले कहिले स्विकार गर्न तय

    • प्रकाशित मितिः साउन १, २०७९
    • 1,052 पटक पढिएको
    • " शेरबहादुर परियार,धरान (हाल यूरोप)"
  • महासङ्घ अध्यक्षमा पुनः परदेशी

    धरान/ विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समिति अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशी पुनः सर्वसम्मतरूपमा चयन भएका छन् ।भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा बुधबार जुममा आयोजित भर्चुअल कार्यक्रमबाट उनी अध्यक्षमा छानिएका हुन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्षहरूमा डेन्जोम साम्पाङ (अमेरिका), विजय हितान (बेलायत) र गोविन्द गौतम (रसिया) छानिएका छन् । यस्तै, समितिका महासचिवमा सुनिता राई कन्दङ्वा (इजरायल), सचिवमा डा मनमूर्ति भुर्तेल (रसिया), सहसचिवमा डा नाज सिंह (रसिया) र कोषाध्यक्षमा के.बी. पौडेल (नेपाल) लाई छानिएको छ । यसैगरी, दामोदर ढकाल दीपक (न

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सम्मानित

    धरान । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित हुनु भयो । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण

    • प्रकाशित मितिः असार २९, २०७९
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'साइकल सँग को जीवन सिख'

    बचपन मा त्यो घर छेउ को चौर मा आ-आफ्ना प्रसिक्षक को साथ मा साइकल सिक्ने हरुको भीड हमेशा देखने गर्थे म। अचम्म लाग्थ्यो मलाई त्यो सिकाउने व्यक्ति ले त्यस चालक लाई हौसला हिम्मत र उनीहरूलाई केही हुँदैन भन्ने विश्वास दिलाएको देख्दा। त्यही दृश्य हेर्दै र आफूलाई पनि त्यही कुनै साइकल मा राख्दै आफ्नो पछाडि बाट कसैले त्यसै गरी हिम्मत दिएको कल्पना गर्दै बालपन को त्यो समय व्यतीत भएको थियो। त्यही कल्पना हरु तब सम्म काफी थिए जब सम्म म आफैले मेरो जीवन रूपी साइकल लाई आरामले यो संसार को बाटो मा चलाउन सिकाउने शिक्षक को आवश्यकता महसुस गर्न थालेको थिन। तर अब आएर आफैलाई यथार्थ मै चालक सम्झी म मेरो जीवन रूपी साइकल

    • प्रकाशित मितिः असार २९, २०७९
    • 932 पटक पढिएको
    • "दीपशिखा सुवेदी"
  • ‘स्रष्टा र सिर्जना’को सातौं शृंखलामा धनकुटाका लिम्बू

    धरान । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत भए । उनले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’, ‘ठूलीले जाँड बेच्न छाडिन्’, ‘बूढो रुख’ र ‘चरिमाया किराँती’ शीर्षकका कविता प्रस्तुत गरे । युवाहरु आबद्ध मञ्चले साहि

    • प्रकाशित मितिः असार १३, २०७९
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved