Top 4

    Showing 8,681-8,690 of 9,411 items.
  • कोरोना संक्रमित एक वृद्धको आज विहान मृत्यु

    धनकुटा / कोरोना भाइरस संक्रमित धनकुटाकी एक वृद्धको आज विहान मृत्यू भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीया बृद्धाको मृत्यू भएको हो । धनकुटा नगरपालिका–३ निगालेकी वृद्धाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले पुष्टि गरे । उनी पहिलेदेखि नै दिर्घ रोगबाट पीडित रहेकी थिईन् । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गराउँदा उनको एकहप्ता अगाडी कोरोना पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट धनकुटाका मृत्यू भएको यो पह

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 585 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोनालाई खेलाची नठान्न संक्रमितको आग्रह

    इटहरी । इटहरीबाट सञ्चालित एक टेलिभिजनमा कार्यरत सञ्चारकर्मी महेश गुरागाइ कोरोना सामान्य नरहेको सुनाउँछन । शुरूमा केहि हैन भनेर बस्दा स्वयम आफैलाई अक्सिजन सम्म लगाउनु पर्ने अवस्थामा पुगेको उनको भनुभव छ । कोरोनाबाट बच्ने उपयोगी उपाय टेलिभिजन मार्फत आम दर्शकहरूलाइ सिकाइरहँदा गुरागाइ आफै संक्रमित भए । केहि समय अघि धरान स्थित बिपि प्रतिष्ठानको कोविड १९ अस्पतालमा भर्ना भएका थिए । अहिले उनी कोरोना निको भएर घर फर्किसकेका छन । इटहरी उद्योग वाणिज्य सघंका अध्यक्ष भिम पौडेल पनि कोरोनालाइ सामान्य सम्झन नहुने बताउँछन् । सामान्य रुघा लागेको कारण शंका लागी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको स्

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 682 पटक पढिएको
    • "तेज बहादुर बन"
  • सोनिहाङमा मृत्यु प्रकरण: दुवै पक्ष दोसीको खोजिमा

    धरान । गत भदौ २२ गते आफ्नै कोठामा झुण्डिएको अवश्थामा भेटिएकी धरान ११ की सुनिहाङमा लिम्बुको आत्महत्याको घटना एक पक्षको आरोप टुङ्गो लागे पनि अर्को पक्षले पुनः आत्महत्याको कारण बारे चासो देखाउँदै घटनाको छानबिन गर्न माग गरेको छ । दुवै पक्षले आत्महत्याको कारण बारे छानबिन गर्न माग गरे पनि यस अघि सुनिहाङमाका माइती पक्षले केटा पक्षका ४ जना विरुद्ध अदालतमा उजुरी नै दिएका थिए । त्यस पछि दुई पक्षमा विभाजन भएको थियो । सुनिहाङमा पक्षले दिएको आत्महत्या दुरुत्साहत मुद्धाको किटानी जाहेरीको केटा पक्षका चार जनालाई २६ दिन अनुसन्धानमा राखिएको थियो । जनही १ लाख ५० हजार धरौटी लिई तारिखमा राख्ने आदेश दिएको छ । उनहर

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशैको मुखमा लकडाउनको हल्ला: व्यवसायीहरु चिन्तित

    इटहरी । कोरोना कहर बिच लामो समयको लकडाउन पछि बल्ल तल्ल उठ्दै गरेको बजार पुनः दशैको मुखमा बन्द हुने हल्लाले सुनसरीका व्यवसायीहरू चिन्तित बनेका छन । करीब ५ महिनाको लकडाउन र निषेधाज्ञाले ठप्प बनेको ब्यापार ब्यवसाय सरकारले गत साउन ६ गते देखि खुकुलो बनाएसंगै ब्यवसायिहरूले थोरै राहत पाएका थिए । दैनिक संक्रमणको संख्या दुइ गुणाले बढदै समुदाय स्तरमै नकरात्मक असर पार्नुका साथै मानविय क्षति समेत बढेकोले सुनसरीमा पुनः लकडाउन हुने हल्ला बजारमा चल्न थालेको छ । सरसकारले लकडाउन खुलाए पनि ब्यापार व्यवसायले सोचे जस्तो प्रगति नगरेको बेला नजिकिएको चाडपर्वले भने केहि चहल पहल बढाए संगै फेरी लकडाउन हुने हल्ला बजारम

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 774 पटक पढिएको
    • " तेजबहादुर बन "
  • समुह बनाएर कक्षा सञ्चालन गर्न दिइने

    धरान । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गर्न दिइने निर्णय जिल्ला प्रशासन कार्यालय सुनसरीको सुरक्षा समितीले निर्णय गरेको छ । समितीको निर्णय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनाको समुह बनाएर कक्षा संचालन गर्न अनुमती दिएको छ । १५ जनाको सिफ्ट मिलाएर कक्षा संचालन गर्ने शिक्षा मन्त्रालयको निर्देशन अनुसार व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । १० देखि १५ जनाको ग्रुप बनाएर मात्र कक्षा शुरु गर्न दिने निर्देशिका अनुसार कक्षा संचालन गर्ने निर्णय गरिएको छ । कक्षा संचालन गर्न दिइने निर्णय ठुला कक्षाका ल

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका जुनियर रेसिडेन्ट काममा फर्किए

    धरान । स्वास्थ्य क्षेत्रका माफिया विरुद्ध सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग प्रति समर्थन जनाउँदै आन्दोलनमा रहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले आन्दोलनको कार्यक्रम फिर्ता लिदै काममा फर्किएका छन् । डा. केसीको मागलाई सम्बोधन गर्न विहिबार देखि सरकार पक्षले वार्ता जारी राखेकाले आन्दोलन फिर्ता लिए पनि कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ । न्याम्स कोठमाण्डौं, त्रिवि शिक्षण अस्पताल महाराजगंजका जुनियर रेसिडेन्ट स

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २५ गते देखि साँझ ८ बजे सम्म मात्रै बजार खुल्न पाइने, आफ्नै घर भित्र चाडपर्व मनाउन आग्रह

    धरान । नजिकिदै गरेको चाडपर्वमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते देखि साँझ ८ बजे सम्म मात्र बजार, पसल तथा व्यवसाय संचालन गर्ने निर्णय गरेको छ । जिल्लाको सुरक्षा समितीको बैठकले २५ गते देखि साँझ ८ बजे पछि सम्पुर्ण बजार बन्द गर्ने निर्णय गर्दै खुल्ला स्थानमा हुने हाटबजारहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै संचालन गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड नपनाए कानुन बमोजिम कारवाही गरिने समेत निर्णय भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अ

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण

    धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान ग

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,557 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • भू–सेवा बन्द हुँदा हस्तलिखत बाटै काम

    इलाम / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७६ साल जेठ १८ गते मालपोत कार्यालयलाई अनलाईन प्रणलिमा लैजाने र नमुना बनाउँने भन्दै उद्घाटन गरिन । नमुना मालपोत कार्यलयको उद्घाटन गर्दे उनले अव कुनै समस्या नहुने बताएकी थिईन । तर उद्घाटन भएको एकवर्ष बित्दै गर्दा पटक पटक समस्या आएर सेवाग्राही समस्यामा परेका छन । लकडाउनु हुनु केहि महिना अघि मालपोत कार्यलयको इन्टरनेटको समस्याका कारण अंशवण्डाको काममा आएका एक परिवारले आठ दिनमा मात्र काम सके । मालपोतमा नेट नचलेको कारण आठ दिनसम्म कुर्नु परेको थियो । गत भदौ अन्तिम हप्ता पनि कार्यलयमा नेट नचलेको कारण सेवाग्राही समस्यामा पर

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,842 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • डा. केसीको जिवन रक्षाको माग गर्दै वीपीमा शुक्रबार देखि ओपिडि सेवा बहिष्कार

    धरान । तीन साता देखि मेडिकल माफिया विरुद्ध सत्यग्रहमा बसेका डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् । नेपाल मेडिकल एशोसियसनको देशव्यापी आव्हान अनुसार प्रतिष्ठानका चिकित्सकहरु केही दिन देखि देखि प्रतिष्ठान परिसरमा धर्ना दिदै आएका छन् । दैनिक ९ बजे देखि ११ बजे सम्म ओपिडि अघि धर्नामा बस्दै आएका उनीहरुले विहिबार २ घण्टा ओपिडि नै बहिष्कार गरेका छन् । शुक्रबार देखि पुर्ण रुपमा ओपिडि सेवा बहिष्कार गर्ने चिकित्सकहरुले बताएका छन् । आन्दोलनमा प्रतिष्ठानका सिनियर, जुनियर

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,325 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved