इटहरीमा टि – २० कृकेट प्रतियोगिता हुने

  • पुस १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना त्रासकाका कारण स्थकित भएको खेलकुदका कार्यक्रमहरूले अब निरन्तराता पाउने भएको छ । सुनसरीको इटहरीमा आगामि पुस २२ गते देखि टि-२० कृकेट प्रतियोगिता हुने भएको छ ।

इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमले आयोजना गर्ने उक्त क्रिकेटमा प्रदेश एकको सुनसरी , मोरङ र झापाबाट १० वटा टिमको सहभागिता हुने जनाइएको छ । कोरोनाको भय रहिरहदा अन्तराष्ट्रीय सुरक्षा मापदण्ड अपनाइ खेल सुरू गरिने इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमका संयोजक आशिष कार्किले बताए ।

इटहरीको जनता मावी खेल मैदानमा हुने क्रिकेटको बिजयी टिमलाइ रू ३० हजार नगद र मेडल प्रदान गरिने छ भने उपबिजेतालाइ रू १५ हजार नगद साथै मेडल प्रदान गरिनेछ । खेल आइ सि सिको नियम अनुसार सञ्चालन हुने जनाइएको छ ।स्वास्थ्यका लागि खेलकुद मुलनारा सहित खेलको माध्यमबाट दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ क्रिकेट सुरू गर्न लागिएको संयोजक कार्किको भनाइ छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved