Top 4

    Showing 8,451-8,460 of 9,409 items.
  • भारततर्फ डिजेल तस्करी गर्ने तीन जना पक्राउ

    विराटनगर । नेपालबाट भारततर्फ डिजेल तस्करी गर्न सक्रिय तीन जनलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह सोही ठाउँ बस्ने वर्ष ३० को नजाम खान र ५० को अकवाल मियाँ पक्राउ परेका हुन । प्रहरीको गस्ती टोलीले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ गिलेनमा डिजेल तस्करी हुने गरेको आधारमा निगरानी गर्न क

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ३ सय ७२ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा ३सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चलचित्रकर्मी महासंघले वैशाखमा चलचित्र महोत्सव गर्ने

    धरान । कोरोनाको कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार बृहत चलचित्र सम्बन्धी अन्तरक्रिया गरि आागमी दिनको चलचित्र महोत्सव गर्ने कार्ययोजनामा समावेश गरेको छ । आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ मा आयोजना गर्ने महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । प्रदेश नं. १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छाँयांकनको लागि उपयुक्त स्थान भएकोले प्रदेशका चलचित्रकर्मीहरुलाई उत्साहित गराउदै पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिवन्धित औषधी सहित बिराटनगरबाट १ जना पक्राउ

    बिराटनगर। मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection&nb

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,370 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानको सहप्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा। चुडामणी पोखरेल नियुक्त

    धरान / वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रिक्त रहेको सहप्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा। चुडामणी पोखरेललाई नियुक्त गरीएको छ । उनलाई हिजो साँझ प्रतिष्ठानका उपकुलपति प्रा। डा। ज्ञानेन्द्र गिरीले नियुक्ती पत्र प्रदान गरेका छन । नवनियुक्त सहप्रवक्ता डा। पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन । उनि २००६ मा बिडिएसका विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी २०१३ मा एनेटोमी अध्ययन सुरू गरी २०१६ मा पासआउट भएपश्चात कामको थालनि सुरू गरेका थिए ।  

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,237 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आव ०७७÷७८ नगर सरकारको पहिलो चौमासिक :वराहक्षेत्रको विकास खर्च ‘उत्साहित’

    वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठान दलको भर्तिकेन्द्र,थपिए स्वास्थ्यमन्त्रीका आफन्त

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको समय देखिनै सत्तासिन दलको भर्तीकेन्द्रकै रुपमा रहँदै आएको छ । जुन दल सत्तामा पुग्यो, त्यही दलका कार्यकर्ताहरु नियुक्ति हुन थाल्छन् । सरकार फेरिदै पिच्छे आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने थलोको रुपमा विकाश हुँदै गएकाले अहिले प्रतिष्ठानमा बेथिती नै बेथिती बढेर गएको छ । दक्षिण एशियाकै उत्कृष्ठ मध्येको एक भए पनि राजनितिक हस्तक्षेपका कारण प्रतिष्ठानको सेवा नै प्रभावित बनेको छ । राजनितिक नियुक्तिकै कारण भ्रष्टाचार मौलाएको छ । राजनितिक नियुक्तिका कारण प्रतिष्ठानका कर्मचारी हुन् वा पदाधिकारी कसैलाई पनि कारवाही गर्न सकिन्दैन्, जसले गर्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,523 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ दिपेन्द्र बस्तीको एक घरमा आगलागी

    धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ । आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् । उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्  

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सात वटा बीओपीबाट साढे ५२ किलोमिटर निरिक्षण हुने

    इलाम/ इलामको नेपाल भारत सीमा क्षेत्रकोसाढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिएको हो । भारतसँग जोडिएको इलामको सिमानामा ६ बिओपी स्थापना भईसकेका छन भने माने भञ्ज्याङमा भने बाँकि रहेको छ । यहाँ स्थापनाको लागि काम भईरहेको छ । साढे ५२ किलोमिटर सिमा सुरक्षाका लागि यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो । स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा बिओपी स्थापना गरिएको हो ।सीमाक्षेत्रका सलकपुर, समालबुङ, कालपोखरी, जौबा

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 720 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई

    इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए । ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो । प्र

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,031 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved