Top 4

    Showing 8,441-8,450 of 9,409 items.
  • धार्मिक तथा पर्यटकीय गन्तव्यका लागी पाटे नागीमा सडक

    इलाम । इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको धमाधम काम भईरहेको छ । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने काम भईरहेको हो । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पु¥याउनको लागि द्रुतगतिमा बढिरहेको छ भने देउराली सम्म सडक पु¥याउने बताएका छन । उनले भने ‘सडक पुगे सँगै अन्य पूर्वाधार खानेपानी विजुली पु¥याउने र त्यहाँ भएको स्रोत व्यवस्थापन गर्न जग्गालिजमा उपलब्ध गराउने र त्यसलाई एउटा सुन्दर इलामको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।’ इलाम नगरपालिकाको बागखोर देखि पाटेनागी नजिकैको विव्ल्याटे सम्म पु¥

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,372 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  •  धरानका मेयर र उपमेयरद्वारा कक्षा १२ को परिक्षा अनुगमन

    धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन भएको छ । धरान उपमहानगरले आज विहान (विहीबार) परिक्षाको तेस्रो दिन संयुक्त रुपमा धरानका विभिन्न स्कुलमा गई कक्षा १२ को परिक्षा अनुगमन गरेका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकिय प्रमुख विदुर प्रसाद खनाल परिक्षाको संयुक्त रुपमा अनुगमन गर्न पुगेका हुन् । मेयर र उपमेयरसहितको टोलिले धरानका पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परि

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,381 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारबाट आर्जित सीप र पुँजी गाउँमा लगानी

    वराहक्षेत्र / ‘देशमा २० हजार कमाउने परिश्रमी विदेश पुग्छन् अनि २ लाख कमाइ गर्छन् त्यसैले किन नजाने विदेश ?’ अधिकत्तर नेपाली युवाको मनोविज्ञान यस्तै हुन्छ । कति युवा त देशमा रोजगार छैन भन्दै सरकारलाई सत्तोसराप गर्छन् । मुलुकको लाखौं जनशक्ति विदेशमा छ । विदेशमा मिहिनेत परिश्रम गर्छन्, पसिना बगाउँछन् र केही सीप आर्जन गर्छन् । त्यही सीप अब मुलुकमा लगाउनुपर्छ भन्ने सोच विस्तारै आउँदैछ । परम्परागत कृषि पेशालाई आधुनिक दृष्टिले हेर्न थालिएको छ । विदेशी सीप र लगानीलाई स्वदेशमा उपयोग गर्न युवा शक्ति लालायित छन् र अवसरको खोजीमा छन् । यस्तै वराहक्षेत्र ५ लक्ष्मीपुरका युवा आदेश गौतमले १५ वर्ष

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलका २ को वडा कार्यालय शिलान्यास

    रामपुर (उदयपुर) । बेलका नगरपालिका २ स्थित बानडाँडामा वडा कार्यालय निर्माण हुने भएको छ । बुधबार नगर प्रमुख दुर्गाकुमार थापाले वडा कार्यालय भवनको शिलान्यास गरे । वडा नं. २ को वडा कार्यालय निर्माण पश्चात् बेलका नगरपालिकाका सबै ९ वटै वडाले आफ्नै भवन प्राप्त गर्नेछन् । भ्याटसहित ४७ लाखको कुल लागतमा चैत्र मसान्तसम्ममा निर्माण कार्य सक्ने गरी निर्माण कम्पनी पन्चकन्या कन्स्ट्रक्शन प्रालिलाई ठेक्का दिइएको छ । भवन निर्माणका लागि १२ जना स्थानीय जग्गादाताबाट ११ कट्ठा जग्गा सहयोग लिएको छ ।स्थानीय खड्ग नारायण श्रेष्ठ, तेजबहादुर कार्की, मानबहादुर तामाङ, गीता खड्का, कृष्ण प्रधान, शुक्रबहादुर बिक, ज्ञानबहाद

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानवारीमा धान उत्पादनमा ह्रास

    धरान । कोरोनाको महामारीमा घोषित लकडाउनका कारण समयमै कृषकले मल विउँ नपाउँदा सुनसरीमा यस वर्ष धान उत्पादनमा ह्रास आएको छ । पानवारी मंसुली चालम उत्पादनका लागि प्रख्यात रहेको सुनसरीको धरान उपमहानगरपालिका स्थित पानबारीमा सोचे जस्तो धान उत्पादन गर्न नसक्दा कृषकहरु निरास बनेका छन् ।  देशमै पानवारी मंसुलि चामल उत्पादन हुने क्षेत्रको रुपमा प्रख्यात सुनसरीको धरान उपमहानगरपालिका स्थित पानवारीमा गत वर्ष फौजी किराका प्रकोपले गर्दा धान उत्पादनमा कमी आएको थियो । यस वर्ष कोरोनाको महामारीले गर्दा आवश्यक मल बिउँ उपलब्ध नहुँदा धान उत्पादनमा ह्रास आए पछि पानबारीका कृषक चिन्तित बनेका छन् । दुई वर्ष अघि नै

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ईलाममा एक करोड ९० लाखमा तरकारी बजार निर्माण

    इलाम । दुई वर्ष अघि सम्म इलामको तरकारी बजार अस्त व्यस्त थियो । तिर्पालको छहारी भित्र तरकारी बजार लाग्ने गर्दथ्यो। हिउँदमा धुलो र वर्खाको समयमा हिलोको कारण हैरान हुने गर्दथ्यो । नगरपालिकाले व्यवस्थापन गरे सँगै तरकारी बजार अव हिलो र धूलोबाट मूक्त भएको छ । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीलाई बाँध बाँधेर तरकारी बजार र पशुबजार निर्माण गरेको छ । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालन भएका छन भने बजार व्यवस्थापनका लागि अस्पतालमा आउने र बजार आउने सवारीका लागि पार्क र कृर्षि थोक बजार पनि व्यवस्थित बनाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने ‘बज

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,006 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लोकगायक गन्धर्वलाई आर्थिक सहयोग जुट्दै

    धरान । आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार गराईरहेका गन्धर्वलाई धरानका युवाहरुले आर्थिक सहयोग गरेका छन् । उनी उपचाररत वार्डमा नै पुगेर धरानका युवा दिपक घिसिङको पहलमा संकलन भएको ५ हजार युवा नेता हर्कजङ एभेङ सहितले गायकलाई हस्तान्तरण गरेकाछन् । घिसिङका अनुसार टिकाराम विसुंखे, सोनम राई, हर्कजंग एभेङ, समुन धामी र लालकुमार राई९छिन्ताङ्गे०बाट उक्त रकम संकलन भएको थियो । यस्तै, प्रबोध साप्ताहिकको तर्फबाट पनि ३ हजार ३ सय ७५ रुपैया गायक गन्धर्वलाई सहयोग गरिए

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,402 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ६ स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

    विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन । रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ । सबै विद्यालयले व

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ बाट लागुऔषध कारोबारी एक युवा पक्राउ

    धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो । तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,422 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड–१९ बाट प्रभावित सहिदभूमि गाँउपालिकाका गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण

    धनकुटा ÷ धनकुटाको सहिदभूमि गाँउपालिकाका कोभिड–१९ प्रभावित गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण गरिएको छ । कारितास नेपालको जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई करिब १ करोड बराबरको आर्थिक लगतमा हजारी, स्प्रे, प्याकिङ प्लाष्टिक सहित टमाटर, बन्दा, काउली, साग र धनियाको बीउ वितरण गरिएको हो ।  कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राना

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,100 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved