‘कानुन बलियो बने पनि कार्यान्यवन फितलो’

  • फागुन २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्यवन अझैं फितलो रहेको गुनासो महिलाहरूले गरेका छन् ।

अखिल नेपाल महिला सङ्घको स्थापना दिवस तथा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सङ्घको धरान नगर कमिटीले ‘समसामयिक राजनीतिक अवस्था र महिला अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीकी उपाध्यक्ष सबिता राईले सशक्त आन्दोलनले महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले शासन, आसन र रासनमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने बताइन् ।

अध्यक्ष लहरू जिमीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, केन्द्रीय सदस्य मोतीराज सुनुवारलगायतले बोलेका थिए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved