Top 4

    Showing 8,401-8,410 of 9,409 items.
  • प्रदेश १ मा २ सय २६ संक्रमित थपिए, १ सय २ डिस्चार्ज

    विराटनगर, प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल

    इलाम/ सरकारले अस्पताल नभएका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भएको छ । ती सवै ठाउँमा बनाइने अस्पतालको सोमबार शिलान्याश गरिएको छ । इलामको ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल बनाइने भएको छ । सूर्योदयको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो । एउटा स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,238 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कुटपिटबाट १ जनाको मृत्यु , घटनामा संग्लग्न रहेका ३ जना पक्राउ

    झापा।  झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् । गत असोज १४ गते सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी कार्यायले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहमती भए पछि वीपीका इन्र्टन चिकित्सक फर्किए काममा

    धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ । प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो । आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्व

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

    सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुल्यो घरजग्गा कारोबार गर्ने टाइसन रियलस्टेट

    धरान । धरानमा घरजग्गाको कारोबार गर्न टाइसन रियलस्टेट कम्पनी सञ्चालनमा आएको छ । सोमबार धरान–१५ स्थित भानुमार्गमा मुख्य कार्यालय स्थापना गरी टाइसनरियल स्टेट सञ्चालनमा आएको हो । कम्पनीका अध्यक्ष सोनाहाङ राईका अनुसार धरान उपमहानगरपालिकामा विधिवत रुपमा दर्ता भइ सञ्चालनमा आएको यो पहिलो रियलस्टेट कम्पनी हो । कम्पनीले घरजग्गा खरिद विक्रीको कारोबार गर्न विभिन्न एजेन्टहरुलाई समेत अवसर दिइने राईले बताए । रियलस्टेट कम्पनीको समुद्घाटन गर्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले युवाहरुको अगुवाइमा सञ्चालन भएको व्यवसायको सफलताको कामना गरिन । उनले युवाहरु आफैले अवसर खोजी गरी कम्पनी सञ्चालन गर्

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामारीको समयमा पनि चलचित्र कर्मिको नजर इलाममा,‘कृष्ण लिला’कोे सुटिङ हुँदै

    इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,226 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरान उपमहानगरपालिकाद्वारा सोमबार एक दिन शोक विदा दिने निर्णय

    धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ । श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो । नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् । वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा

    धरान । दुई महिना अघि मागहरु पुरा गर्ने आश्वासन दिए पनि अहिले सम्म माग पुरा नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,169 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुर्वमन्त्री विश्वकर्मा ३६ दिन पछि डिस्चार्ज

    धरान । कोरोना संक्रमण देखिए पछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा ३६ दिन पछि आइतबार आस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना भाइरस संक्रमण भएपछि सांसद विश्वकर्मालाई कार्तिक ८ गते वीर अस्पतलामा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारको लागी कार्तिक ११ गते काठमाण्डौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । सबैको शुभेच्छा तथा स्वास्थ्यकर्मीह

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved