Top 4

    Showing 8,091-8,100 of 9,409 items.
  • युवाहरू अनलाइन व्यवसायमा

    धरान/ बन्दाबन्दीको समयमा घर–घरमा तरकारी पु¥याएर व्यावसायिक जीवनमा प्रवेश गरेका केही युवा कोभिडबाट सहज बन्दै गएपछि अनलाइन सेवा सुरु गर्ने भएका छन् ।कोभिड–१९ को त्रासका कारण सरकारले गत चैत ११ गतेदेखि देशभर बन्दाबन्दी घोषणा गरेको थियो । त्यस बेला ढुवानी निःशुल्क गरेर सर्वसाधारणका घर–घरमा तरकारी पु¥याएका उनीहरूले अब अनलाइनमार्फत् सेवा दिने भएका हुन् । बन्दाबन्दी सुरु भएको तीन महिनापछि गत असारमा उनीहरूले १० लाख रुपैयाँको लगानीमा हरिया तरकारी र फलफूलबाट अनलाइन व्यापार सुरु गरेका हुन् । उनीहरूले धरान–१५ को भानुमार्गमा सप अर्डर प्रालि सञ्चालन

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहुभाषिक कविता गोष्ठी सम्पन्न

    धरान/  धरान प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा धरानभित्र बोलिने राई–चाम्लिङ, बान्तवा, मेवाहाङ, पुमा, वाम्बुले, लिम्बू, मगर, गुरुङ, तामाङ, सिङसावा, शेर्पा, मैथिली, ताजपुरिया, याक्खा, नेवारलगायतका २२ मातृभाषी कविहरूले मातृभाषामा कविता वाचन गरेका थिए । त्यस क्रममा उत्कृष्ट १० मातृभाषी कविलाई छनोट गरिएको थियो । उत्कृष्ट कविका रूपमा प्रदीप योङहाङ लिम्बू, योन्जन इन्दु तामाङ, सेम्माङ याक्खा, पानस गुरुङ, निमा पोङ्सुवा सिङसवा, सोमा लिम्बुखिम याक्खा, मिलन चाम्लिङ, अमृत वामबुले राई, मनि राई गोठाले (मेवाहाङ) र बमप्रकाश

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् ’

    बिराटनगर/ नेपाली काङ्ग्रेसका युवा नेताहरूले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकोले गलत काम गरे त्यसको विरोध हुने बताएका छन् ।काङ्ग्रेसको विराटनगर महानगर समितिले बिहीबार आयोजना गरेको ‘वर्तमान राजनैतिक अवस्था, संवैधानिक सङ्कट, यसको निकास र आजको आवश्यकता’ विषयक विचार गोष्ठीका वक्ताहरूले सरकारका कदम प्रतिगामी र असंवैधानिक भएको दावी गरे । कार्यक्रममा अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने, ‘सर्वोच्च अदालतमाथि नेपाली काङ्ग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रद

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानबारीमा सुरक्षा चुनौती बढ्दै

    धरान/ धरान–६ को पानबारीमा तीन वर्षयता चोरीका २० वटाभन्दा बढी घटना भएका छन् ।रातको समयमा शृङ्खलाबद्ध रूपमा हुने चोरी पछिल्लो समय लुटपाटमा परिणत भएको छ । घटनामा संलग्न दोषीहरू पक्राउ पर्न नसक्नु नै यसको एकमात्र कारण भएको देखिन्छ । पानबारीमा विद्यालय, सहकारी हुँदै अहिले घरमै बसिरहेकी वृद्धासमेत लुटिएकी छन् । यसले गर्दा सुरक्षा चुनौती बढिरहेको छ । यहाँस्थित अस्थायी प्रहरी चौकीमा दरबन्दीअनुसार सुरक्षाकर्मी नहुँदा यहाँ चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ । १४ जनाको दरबन्दी भए पनि चौकीमा पाँचजना प्रहरीलाई मात्र खटाइएको छ । स्थानीयका अनुसार तीन

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 1,349 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • युएन नवोदयमा ट्यालेन्ट सो

    धरान/ धरान–१६ को युएन नवोदय क्यापसमा बिहीबार यस वर्षको ट्यालेन्ट सोको पहिलो चरण सम्पन्न भएको छ ।क्यापस परिसरमै आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका थिए । पहिलो चरणको प्रतियोगितामा गायनतर्पm २२ जना विद्यार्थीहरू सहभागी थिए भने नृत्यतर्पm चारजना विद्यार्थीले भाग लिएका थिए । पहिलो चरणको प्रतियोगिताबाट गायनतर्पm उत्कृष्ट पाँच तथा नृत्यतर्पm उत्कृष्ट तीन विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन् । गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौट भएका छन् भने नृत्यतर्

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 926 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अख्तियारका कार्यप्रति जनप्रतिनिधिहरूले प्रश्न उठाए

    इटहरी÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभर ३० औँ स्थापना दिवस मनाइरहँदा यहाँ भने फरक अवस्था देखिएको छ । अख्तियारको यहाँस्थित प्रदेश एक सम्पर्क कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उपस्थित स्थानीय सरकार प्रमुखहरू रूष्ट देखिएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख सोमनाथ निरौला प्यासीले अख्तियारको प्रदेश कार्यालयको कार्य सम्पादन देशकै उत्कृष्ट देखिएको दाबी गरिरहँदा सुनसरीका विभिन्न स्थानीय तहका मेयर र गाउँपालिका अध्यक्षहरूले भने अख्तियारको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका छन् । उनीहरूले कमजोर कार्य सम्पानका कारण अख्तियारले जनविश्वास गुमाउँदै गरेको दाबी पनि गरे । कार्यक्रम

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 826 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अध्ययन गरेर मात्रै मुद्दा चलाउनुपर्ने धारणा व्यक्त

    इलाम / महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन–अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताएका छन् । यहाँस्थित उच्च सरकारी वकिल कार्यालयकोे नवनिर्मित भवनको भर्चुअल प्रविधिबाट उद्घाटन गर्दै उनले राम्ररी अध्ययन गरेरमात्र मुद्दा चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । अपराध गर्ने मान्छेले पनि सतर्कताका साथ अपराध गर्ने बताउँदै खरेलले प्रमाणहरू जुटाउन सरकारी वकिलहरूको गम्भीर दायित्व रहेको जनाए । आफू सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै उनले काममा पनि सुविधा दिनुपर्ने बताए । उच्च सरकारी कार्यालयले भ्याटबाहेक ३ करोड २२ लाख ५ हजार ३०० रूपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटबल टिमलाई बिदाइ

    धरान/ काठमाडौँमा आायोजना हुने २३ वर्षमुनिको बास्केटबल प्रतियोगितामा सहभागी हुन जाने धरानका बास्केटबल खेलाडीहरूलाई बुधबार बिदाइ गरिएको छ । धरान–१२ को हिमालयन मेघा कलेजको प्राङ्गणमा धरान बास्केटबल सङ्घ र मेघा कलेजले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी अध्यक्ष नारायण सुवेदी र मेघा कलेजका बीबीएस कोअर्डिनेटर चन्द्र वनेमले खदा ओढाउँदै टीका लगाएर उनीहरूलाई बिदाइ गरेका हुन् । उनीहरूले जितको शुभकामना पनि दिए । धरानको प्रतिनिधित्व गर्दै ब्रदर्स वास्केटबल टिम प्रतियोगितामा सहभागी हुनेछ । काठमाडौँको क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा आगामी फागुन २

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउन सुगरसहित दुईजना पक्राउ

    झापा/ नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले मङ्गलबार राति झापाको मेचीनगर नगरपालिका–६ को काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३३ वर्षीय शम्भु भण्डारी र २५ वर्षीय दिलीप लिम्बू रहेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई सय ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    धरान/ मोटसाइकलको ठक्क्रबाट वराहक्षेत्रका एक पैदल यात्रीको मृत्यु भएको छ । वराहक्षेत्र–५ मा मङ्गलबार साँझ ७ बजे प्रदेश १–०२–०४३प८८२७ नम्बरको मोटरसाइकलले दिएको ठक्करबाट वराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र शाहको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट शाह घाइते भएका थिए । उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved