मोरङका स्थानियतहलाई हेफर इन्टरनेशनल नेपालको सहयोग

  • जेठ ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङका पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोना महामारीको समयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो ।

दोस्रो चरणको भेरीयन्टबाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानीयतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ ।

बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा  क्रमशः ७ लाख ५० हजार सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ । सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु खरीद गरीने पालिकाहरुले जनाएका छन । हेफरले गरेको सहयोगले महामारीको समयमा जुद्धनका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

 

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved