Top 4

    Showing 7,851-7,860 of 9,409 items.
  • बैशाख २६ गतेको राशिफल

    मेष = काम बिग्रनाले घाटा हुने अवस्था छ । दम्पतीमा विवाद बढ्न सक्छ । बढी खर्चले मन आत्तिन सक्छ । व्यापारमा समस्या आउन सक्छ । बृष = परिश्रम अनुसार कम प्रतिफल प्राप्त होला । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । अरुको भर पर्नाले पछि परिनेछ । लगानी बढ्न सक्ने संभावना छ । मिथुन = दिगो काम प्रारम्भ हुनेछ । कार्यबाट लोकप्रियता हासिल गर्न सकिनेछ । व्यापारमा फाइदाको समय छ । मन प्रसन्न रहनेछ । कर्कट = रोकिएका काम सुचारु गर्नुहोला । प्रियजनको सहयोग प्राप्त हुनेछ । स्वजनबाट धोका हुन सक्नेछ ।धर्मकर्ममा मन लाग्नेछ । सिंह = शरीर अस्वस्थ हुन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्नेछ । खानपिनमा सचेत रहनुहोला । आउने सम

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ५ सय ७८ जना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्द

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,311 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड विरुद्धको खोप उपलब्ध गराउन अद्योगीहरुद्वारा सरकारसँग माग

    विराटनगर । कोभिड १९ र यसको नयाँ भेरिएन्टबाट आर्थिक क्षेत्र तहस नहस हुन सक्ने भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकासित गरी यस्तो माग गरेका हुन । कोभिड १९ को दोश्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,200 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १६ का ४१ वर्षीय संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु

    धरान : धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १६ का ४१ वर्षीय पुरुष रहेको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरले जनाएका छन् । उनका अनुसार संक्रमित शनिवार विहान ९ः३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । डा. पोखरलेलका अनुसार गत वैशाख २० गते प्रतिष्ठानमा भर्ति भएका उनलाई गत वैशाख २१ गते संक्रमण पु्ष्टि भएको थियो । मृतक संक्रमितको शव नियमअनुसार अन्त्यष्टी गरिने प्रतिषठानले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,207 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव वस्ती नजिकै कोरोना संक्रमतिको दाह संस्कार गरेको भन्दै स्थानियको आपत्ति

    धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन । २०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • के मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?

    कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ । सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो । कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए । पछि त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन । त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो । कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–ती

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रहेनन् धरानका उद्योगी सोनी

    धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए । सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् । सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेह्रथुमकी २० वषर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

    धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमकी २० वर्र्षीय महिलाको मृत्यु भएको छ । तेह्रथुम पञ्चकन्या १, की संक्रमित महिलाको आज (शनिवार) विहान ५ बजे कोभिड अस्पातलमा मृत्यु भएको हो । प्रतिषठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । मृतक संक्रमित महिलाको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का पहाडी र हिमाली जिल्लामा न्यून संक्रमण

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन । प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण गरिने

    धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved