Top 4

    Showing 7,511-7,520 of 9,404 items.
  • ‘अर्गानिक उत्पादन गर्न किसान नै चाहँदैनन्’

    विराटनगर । प्रदेश नम्बर १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर रानाले भनाईमा प्रांगारिक र विषरहित भन्ने गरेपनि सरकारले अभियान चलाउँदा कार्यक्रमप्रति किसान नै उदासीन हुने गरेको बताएका छन् । विनियोजित बजेट तथा कार्यक्रमको विषयमा प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको बुधबार जवाफ दिने क्रममा रानाले प्रांगारिक कृषि प्रणाली प्रति जागरुकता बढाउन खोज्दासमेत उत्साहन नदेखिएको सुनाए । “हामी धनकुटासहितका जिल्लामा प्रांगारिक अभियान तथा सहयोगका कार्यक्रम लिएर पुग्यौं तर किसान अनि सहकारी कसैले एउटा निवेदन पनि हाल्नु भएन,” मन्त्री रानाले भने,“सबैले जमिनको स्वास्थ्य बिग्रिएको

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४ सय ४३ कोरोना संक्रमित थपिए

    धरान÷प्रदेश नं. १ मा पछिल्लो चौबीस घण्टामा ४ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ६३ संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय एक नं. प्रदेशका अनुसार संक्रमणमुक्त हुनेमा २ सय१८ महिला र २ सय ४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २ सय ६० पुगेको छ । झापामा १ सय ६५, सुनसरीमा १ सय २४, मोरङमा १ सय २१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । झापाको दमकमा ७७, विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८&n

    • प्रकाशित मितिः असार २३, २०७८
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निजी तथा साझेदारी फर्म दर्ता निमावलीलाई स्विकृति

    विराटनगर । प्रदेश नम्बर १ सरकारको मन्त्रिपरिषद्ले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक २०७८ प्रदेश सभामा पेश गर्न स्विकृति दिएको छ । मन्त्री परिषदको बुधबार बसेको बेठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको वेधेयकको संशोधित मस्यौदा प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश नम्बर १ निजी तथा साझेदारी फर्म दर्ता नियमावली २०७८ लाई स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,135 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रमिकलाई खोप नदिइँदा उद्योग क्षेत्रमा असर

    विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायी र ट्रेड युनियनका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आवद्ध हुन सरकारबाट दिइएका पछिल्ला सुविधाको विषयमा छलफल भएको छ । मोरङ व्यापार संघले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ट्रेड युनियन सम्बघ पदाधिकारी तथा प्रतिनिधिसंग छलफल गरेको हो ।संघका अध्यक्ष श्री प्रकाश मुन्दडाले औद्योगिक करिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिक÷ कामदारहरुको विद्यमान अवस्था र सरकारद्वारा दिइएको निर्देशनको विषमया जिज्ञासा राखेका थिए । श्रमिक÷कामदारहरुलाई कोभिड १९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर पर्न गएको तथा उनीहरु

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवा संघद्वारा वृक्षारोपण अभियान शुरु

    धरान । राष्ट्रिय युवा संघ धरान नगर समितिले धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डेन्टल कलेजको परिशरमा वृक्षारोपण गरेको छ ।संघको केन्द्रिय कार्यलयले घोषणा गरेको देश ब्यापी वृक्षरोपण कार्यक्रम अनुसार जिल्लाले बुधबार डेन्टल परिशरमा विभिन्न प्रजातीका ५ सय बिरुवा वृक्षारोपण गरेको अभियानको शुरुवात गरेको हो । संघका धरान अध्यक्ष भवानी दाहालले असार १७ गतेदेखि साउन ७ गतेसम्म देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम चल्ने बताए । संघले विद्युत प्राधिकरण कार्यालयको परिसरमा पनि फलफुलहरुको विरुवा रोपेको छ । अन्य स्थानमा पनि ३ साता सम्म वृक्षारोपण गरिने अध्यक्ष दाहालले जानकारी दिए । धरानको बाढी

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,412 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानमा सुधार : तत्काल पहल गर्न आवश्यक (सम्पादकीय)

    धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्ला केही दिन आन्दोलनको केन्द्र बनेको छ । प्रतिष्ठानमै कार्यरत चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरू २० दिनयता निरन्तर आन्दोलनमा छन् । स्थानीय नागरिक र राजनीतिक दलहरूले पनि संयुक्त रूपमा आन्दोलन थालेका छन् । चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसीले पनि आन्दोलनको चेतावनी दिएका छन् । विभिन्न पेशागत सङ्घ–सङ्गठनले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सबै आन्दोलनको एउटै उद्देश्य हो– प्रतिष्ठानमा व्यवस्थापकीय र प्रशासकीय सुधार । पछिल्ला केही वर्षहरूमा प्रतिष्ठान बेथितिको केन्द्र बनेको छ र यी सबैको मूलमा छ– भ्र

    • प्रकाशित मितिः असार २२, २०७८
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं १ को छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाहुँदा ३ जनाको मृत्यु

    विराटनगर । प्रदेश नं १ को छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । (सोमबार) हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको

    • प्रकाशित मितिः असार २२, २०७८
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘निष्पक्ष अपराध अनुसन्धानमा प्रतिबद्ध’

    सुनसरी । आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने नवनियुक्त प्रदेश १ का प्रहरी प्रमुख अरुण कुमार विसीले प्रतिबद्धता जनाएका छन् । गत असार ७ गते मन्त्रीपरिषदको निर्णयबाट सरुवा भइ आएका १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख बिसीले सोमबार पत्रकारहरु सँगको भेटमा आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरी आर्थिक पारदर्शिता र कार्यप्रतिको जवाफदेहितामा विशेष जोड दिइने बताए । शुन्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउँदै प्रमाण र परिणाममुखी अनुसन्धान पद

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक सय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

    सुनसरी / सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । आज (मंगलबार) बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० के.जि, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो । प्रहरीलाई देख्

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेठको अन्तिम साता भेरोसिल खोप लगाएकालाई दोस्रो चरणको खोप मंगलबार देखि

    धरान । जेठको अन्तिम साता भेरोसिल खोप लगाएका ६० वर्ष देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोप धरान उपमहानगरपालिकामा मंगलबार लगाउने भएको छ । धरान उपमहानगरपालिकाले असार २२ र २३ गते दोस्रो मात्रा खोप लगाउने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहने छन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved