मिस ग्राण्डको उपाधि निशुलाई

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ काठमाण्डौमा सम्पन्न मिस ग्राण्डको उपाधि सिराहाकी निशुकुमारी साहले जितेकी छन् ।

आरके इन्टरटेन्मेन्ट गु्रपको आयोजनामा भएको मिस ग्राण्डको फाइनलमा बन्दी सहायता केन्द्रमा कार्यरत निशुसहित अन्य पाँच जनाले फरक फरक विधामा उपाधि जितेका छन् ।
साहसँगै काठमाण्डौकी सिर्जना श्रेष्ठले मिस टुरिजम, हेटौडाकी मनिष छिनालले मिस ल्यान्डस्कोपस नेपाल, झापाकी बबिता आचार्यले मिस स्कुवा नेपाल र पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेशनल नेपालको उपाधि जितेकी छन् । उनले यस्ता खालका प्रतियोगिताले महिलाको क्षमतामा विकास हुने विश्वास व्यक्त गरिन् ।

263599801_247609717440998_5816910516816020477_n 263488487_416292250222027_4804272837461379777_n

आयोजक आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार विजेताहरुलाई नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्रदान गरिने छ भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन् ।
प्रतियोगितामा सहमागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए भने निर्णायकमा राजाभाइ सुवाल, जयन सुुब्बा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोसन बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved