Top 4

    Showing 7,101-7,110 of 9,401 items.
  • आदर्श खानेपानीद्वारा ‘मिनिरल वाटर’ उत्पादन गर्ने तयारी

    बराहक्षेत्र/ आन्तरिक आम्दानी बृद्धि गर्दै स्थानीयलाई रोजगारी दिने उद्देश्यमा साथ बराहक्षेत्र स्थित आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिनिरल वाटर उत्पादन गर्ने भएको छ ।वराहक्षेत्र २ पुनरवासमा रहेको खानेपानी उपभोक्ता समितिको बुधबार सम्पन्न ११ औं बार्षिक साधरणसभाले मिनिरल वाटर उत्पादन गर्न आवश्यक कामहरु सुरु गर्ने निर्णय गरेको हो । मिनिरल वाटर उत्पादन गर्ने कानुनी प्रक्रिया, बोरिङ, पानी प्रशोधन, बोतल प्याकेजिङ्ग, बजारीकरणका अध्ययन लगायतका कामहरु अघि बढाउने निर्णय भएकोे समितिका सचिव लालकुमार राईले बताए । दैनिक २४ घण्टानै पानी बितरण गर्दै आएको समितिले पानीको उत्पादन क्षमता धेरै भएका

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वाणिज्य बैंकको एटिएम सेवा पानवारीमा शुरु

    धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,148 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस १४ औ महाधिवेशन : प्रदेश अधिवेशन बिहीबार, शनिबार निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । प्रचार समितिका संयोजक राजिव कोइरालाका अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओमिक्रोन भेरिएन्टको त्रास शुरु

    सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ । विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस मोरङ अधिवेसन : षडयन्त्र भएको संस्थापन पक्षको आरोप

    विराटनगर/ नेपाली कांग्रेस मोरङको अधिवेशनमा षडयन्त्रमुलक ढंगले चुनावमा हराएको संस्थापन पक्षले आरोप लगाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संस्थापनका नेता अमृत अर्यालले शक्तिको दुरुपयोग गर्दै संस्थापनका उमेदवारलाई पराजित गरिएको आरोप लगाउँदै भने, “मलाई पनि तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याउनु भयो, बाहिरी चुनावी गतिविधि गर्न दिनु भएन, चुनाव सार्ने भनियो तर एकाएक चुनाव गर्ने भनियो, हामीले प्रतिनिधिलाई समेत खबर गर्न पाएनौं ।” अर्यालले कांग्रेसको चुनावमा गुटगत प्रभाव हावी भएको बताए । पार्टीको आन्तरिक निर्वाचन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढाडको दुखाई – समस्या र समाधान

    मेरुदण्डको संरचना (Vertebral Column)मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,770 पटक पढिएको
    • "प्रा.डा.पशुपति चौधरी"
  • इटहरीका विषयविज्ञ डा.पोखरेलद्वारा राजिनामा

    सुनसरी/ इटहरी उपमहानगर पालिकाको विषय विज्ञका रुपमा रहेको प्रा.डा.बद्रीविशाल पोखरेलले सल्लाहकार सदस्यबाट राजिनामा दिएका छन् । उनले मंगलबार उपमहानगरपालिका प्रम्ुखलाई राजिनामा दिएका हुन् । इटहरीका स्रष्टाहरुले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः गर्नु पर्ने काममा बेपर्वाह बेवास्ता मात्र होइन यस क्षेत्रलाई प्रमुख र अझ उपप्रमुखले घोर अपमान गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् । पोखरेलले इटहरी वरपरका नगरपालिकाले भाषा, कला र साहित्यका क्षेत्रमा प्रतिष्ठाननै गठन गरि उत्थानमा शुरुदेखि महत्वपूर्ण काम गर्ने योजना बनाए पनि आजका कुनै पनि काम हुन नसकेको बताए । आर्थिक वर्षको बजेटमा उपप्रमुख ल

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडकको जीर्ण अवस्था: दीर्घकालीन समाधान खोज

    धरान उपमहानगरपालिकाअन्तर्गत विभिन्न सडकका बिच भागमै खाल्डाखुल्डी बनेका तथा कतिपय सडक जीर्ण अवस्थामा भएका कारण स्थानीयले सास्ती पाएका छन् । धरान–२ को भानुचोक क्षेत्रको सडकमा खाल्डाखुल्डीको समस्या नयाँ होइन् । कोशी राजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा भएका खाल्डाखुल्डी उमनपाको बजेटले पुर्ने गरिए पनि केही समय बित्न नपाउँदै पुनः खाल्डा बन्ने गरेका छन् । धरान–३ को पुरानो बजारमा सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानीयले दुःख पाएका छन् । त्यहाँ सडक बनाउन थालिएको एक वर्षभन्दा बढी समय भइसकेको छ । सदन रोड पनि जीर्ण अवस्थामा छ । सडकभरि भएका खाल्डाखुल्डीका कारण सवारी चालकले समस्या भोग्नु पर

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको महाधिवेशनले उब्जाएको प्रश्न: स्थानीय तहमा त्यसको प्रभाव ?

    बिषय प्रवेश:साम्राज्यवाद–पुजीवाद फ्युजन वासिङ्टन सम्झौताको जगमा माक्र्सवाद–लेनिनवाद–समाजवाद–सामुहिकता, बिचार, संगठन, नीति, कार्यक्रम र व्यवहरिक कार्यान्वयनलाई ब्राण्डिङ, मसाल मनि–माईन्डेट, सेलीब्रेटी र रोमान्सवादको चक्रव्युहुमा पार्र्टीको आन्तारिक जिवनलाई भुकम्पको परकम्पन धक्का दिएपछि समाजको चेतना भन्दा दलका नेताहरुको चेतना माथी उठन नसकेको विश्लेषण गर्न सकिन्छ । असाधारण कुरामा कार्यकर्ता र जनतालाई उल्लु बनाउनु, नवउद्दारवादको सपनालाई साकर पार्न जम्लेहात गर्नु, महा–विपतीको कोरोनाको भाईरस भएर सामुहिक उत्पादन, बितरण र श्रमको उचित मुल्य तथा शिक्षा, स्वस्थ्य, रोजग

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,389 पटक पढिएको
    • "पारस काङमाङ राई"
  • ‘यही क्षेत्रमा रहेर यस क्षेत्र प्रतिको नकारात्मक सोच परिवर्तन गर्न चाहन्छु’

    बागिना कला केन्द्र धरानको आयोजनामा मंसिर १८ गते हुन लागेको पुर्वाञ्चल स्टार सिजन ८ र मिस स्टेट सिजन ३ एकै स्टेजमा हुँदैछ । मिस स्टेट सिजन ३ मा प्रदेशका विभिन्न शहरहरुबाट ९ जना सुन्दरीहरु सहभागि हुँदैछन् । सहभागि भएका प्रतिष्पर्धीहरु बिभिन्न किसिमका विषयगत तालिमहरु लिइरहेका छन् । सहभागिताको विषयमा उनीहरुको सारांश विचार । प्रतिस्पर्धी नं १लेसली लिम्बुधनकुटा, हाल धरान १६ शारदा बालिका नमुना कक्षा १२ मा अध्ययनरत लिम्बु आउँदो मंसिर १८ गते हुने मिस स्टेट सिजन ३ की प्रतिष्पर्धी हुँ । म यस्तै अवसरको खोजीमा थिए । नयाँ कुरा सिक्ने रहर थियो । यो क्षेत्र प्रति लगाब पहिले देखि नै भएकाले कार्यक्रमको विषयमा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved